नक्सालदेखि नगरकोटसम्म एनओजी राइड सम्पन्न

<p>काठमाडाैं । जगदम्बा मोटर्सले नक्साल शोरुमदेखि नगरकोटसम्म एनओजी (एन्टर्क ओनर्स ग्रुप) राइड सम्पन्न गरेको छ । गत चैत ४ गते शनिबार आयोजना भएको राइड नक्साल शोरुमबाट शुरु भएर नगरकोटसम्म पुगेर समापन भएको थियो । टिभिएस मोटर कम्पनीको लागि नेपालको एक मात्र आधिकारिक वितरक रहेकाे जगदम्बा मोटर्सले उक्त राइडमा सहभागीहरु बीच विभिन्न गेमहरु पनि खेलाइएको थियो । करिब [&hellip;]</p>

काठमाडाैं । जगदम्बा मोटर्सले नक्साल शोरुमदेखि नगरकोटसम्म एनओजी (एन्टर्क ओनर्स ग्रुप) राइड सम्पन्न गरेको छ । गत चैत ४ गते शनिबार आयोजना भएको राइड नक्साल शोरुमबाट शुरु भएर नगरकोटसम्म पुगेर समापन भएको थियो ।

टिभिएस मोटर कम्पनीको लागि नेपालको एक मात्र आधिकारिक वितरक रहेकाे जगदम्बा मोटर्सले उक्त राइडमा सहभागीहरु बीच विभिन्न गेमहरु पनि खेलाइएको थियो ।

करिब ५० जना राइडरहरु सहभागी भएको उक्त राइड सम्पूर्ण सुरक्षा सावधानीहरुका साथ नेपाल सरकारको अनुमति लिएर सञ्चालन गरिएको आयोजकले जनाएको छ ।

साथै उक्त राइडमा प्राविधिक टिमले विभिन्न सडक सुरक्षाको बारेमा जानकारी प्रदान गर्नुको साथै राइडरले अपनाउनुपर्ने नियम र सुरक्षाको जानकारी पनि प्रदान गरिएको थियो ।

Share News