अटो

  २०७३ मंसिर ५ गते ८:४५     विकासन्युज

काठमाडौं ५, मंसिर । दुई महिनादेखि रोकिएको सवारीचालक अनुमतिपत्र (लाइसेन्स) को परीक्षा ८ मंसिरदेखि सुचारु हुने भएको छ । यातायात व्यवस्था विभागले नयाँ प्रावधानसहित लाइसेन्स परीक्षा सुरु गर्न लागेको हो । सवारी तथा यातायात...

  २०७३ मंसिर ३ गते १७:४४     विकासन्युज

पोखरा, ३ मंसिर । काठमाडौदेखि पोखरासम्म आयोजना गरिएको लायन्स मोटर र्यालीमा होमकान्त चौलागाईँले प्रथम स्थान हासिल गरेका छन् । त्यसैगरी प्रमोद फुँयालले दोस्रो र शिवराम लम्सालले तेस्रो स्थान हासिल गरेका छन् । विजेताहरुलाई लायन्स...

  २०७३ मंसिर १ गते १०:३६     विकासन्युज

काठमाडौं, १ मंसिर । त्रिथुङ्गा ट्रेडिङ्ग कन्सर्न प्रालिले लेन्टो इन्डष्ट्रीज प्रालि इन्डियाबाट उत्पादिन लेन्टो ब्राण्डका सोलार इन्भटर र सोलार लाईटको आधिकारिक बिक्रेता भई नेपालमा बिक्री थालेको छ । लेन्टो सोलार इन्भटर ५५० भीएदेखि ५०००...

  २०७३ कार्तिक ३० गते ७:५६     विकासन्युज

काठमाडौं ३०, कात्तिक । मादक पदार्थ सेवन गरेर मात्र होइन, गाँजालगायत लागुऔषध सेवन गरेर सवारी चलाउनेलाई पनि प्रहरीले कारबाही गर्न थालेको छ । मदिराभन्दा लागुऔषध सेवन गरेर सवारी चलाउँदा दुर्घटनाको सम्भावना अझ बढी हुने...

  २०७३ कार्तिक २९ गते २०:२२     विकासन्युज

काठमाडौं, २९ कात्तिक । नेपालमा होन्डा मोटरसाइकल, मोटर र स्कुटरको अधिकृत बिक्रेता स्याकार ट्रेडिङ्ग कम्पनीले होन्डा नाभीको नेपाली बजारमा आगमनसंगै स्याकार सेफ्टी राइडिंग ट्रेनिङ्ग सेन्टर, ग्वार्कोमा नाभी एक्पिरेन्स इभेन्टको आयोजना गरेको छ । सो...

  २०७३ कार्तिक २९ गते १७:२९     विकासन्युज

काठमाडौं, २९ कात्तिक नेपालको लागि ‘जेसीवी हेभी मेसिन’को आधिकारीक विक्रेता एमएडब्लु अर्थमुभर्स प्रालिले भूउपग्रहका माध्यमले मेसिनहरुको निगरानी र हेरचाह गर्ने अत्याधुनिक प्रविधि ‘जेसीवी लाइभलिंक’ सार्वजनीक गरेको छ । उक्त प्रविधिले ‘टेलिम्याटिक सिष्टम’बाट जेसीवीका मेसिनहरुलाई...

  २०७३ कार्तिक २९ गते १६:३७     विकासन्युज

काठमाडौँ, २९ कात्तिक । साझा यातायातले उपत्यकाभित्र चार वटा बाटो (रुट)मा नयाँ बस गुडाउने भएको छ । साझाले भारतबाट खरिद गरेर ल्याएका ३० वटा नयाँ बस सञ्चालनका लागि यातायात व्यवस्था कार्यालय, बाग्मती अञ्चलमा गत...

  २०७३ कार्तिक २९ गते ७:२५     विकासन्युज

काठमाडौं २९, कात्तिक । यातायात व्यवस्था विभागका थप नयाँ कार्यालयहरू मङ्सिरदेखि सञ्चालनमा ल्याउने तयारी भएको छ। यातायात व्यवस्था कार्यालय एकान्तकुनामा सवारी साधनको दर्ता, नवीकरण र चालक अनुमतिपत्र (लाइसेन्स) लिनेको चाप बढेर सेवाग्राहीले सास्ती भोग्नु...

  २०७३ कार्तिक २८ गते १२:५०     विकासन्युज

काठमाडौँ ,२८ कात्तिक । उपत्यकामा सर्वसाधारणको सुविधालाई ध्यानमा राखी साझा यातायातले बन्द आह्वानको पर्बाह नगरी आफ्नो सेवालाई आइतबार पनि निरन्तरता दिएको छ । बन्दमा सर्वसाधारणलाई सेवा पु¥याउन नियमित जस्तै ११ बसबाट सेवा दिइएको साझा...

  २०७३ कार्तिक २२ गते ७:२०     विकासन्युज

काठमाडौं २२, कात्तिक । भारतको कोलकता बन्दरगाहमा नेपाली व्यवसायीका सयौं मालवाहक कन्टेनर रोकिएका छन् ।जाम हुने समस्या देखाउँदै भारत कोलकताका प्रहरी कमिसनरले लोड भएका कन्टेनर बिहान ८ बजेदेखि साँझ ८ बजेसम्म बजार क्षेत्र हुँदै...

  २०७३ कार्तिक १३ गते ७:४६     विकासन्युज

काठमाडौं १३, कात्तिक । बीस वर्ष नाघेका सार्वजनिक सवारीसाधन काठमाडौं उपत्यकाबाट हटाइने भएको छ । यातायात व्यवस्था विभागले आगामी फागुन १७ गतेबाट यस्ता सवारीसाधन हटाउन लागेको हो । त्यस्तै आगामी २ वर्षभित्र नेपालभरबाटै २०...

  २०७३ कार्तिक ११ गते ७:४८     विकासन्युज

काठमाडौं ११, कात्तिक । त्रिपुरेश्वर–कलंकी–नागढुंगा १२ किलोमिटर सडक विस्तारले संसदको विकास समितिमा मंगलबार ठूलै चर्चा पायो । समितिका सभापति रवीन्द्र अधिकारीले समितिमा भने, ‘सिंहदरबारबाट नागढुंगा पुग्न दिल्ली पुग्नुभन्दा पनि बढी समय लाग्छ ।’ भौतिक...

  २०७३ कार्तिक ११ गते ७:३२     विकासन्युज

काठमाडौं ११ कात्तिक । भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रालयले सवारी चालकको लापरबाहीका कारण मानिसको मृत्यु वा अंगभंग भए चालकको लाइसेन्स खारेज गर्ने कानुनी व्यवस्थाको तयारी गरेको छ । सवारी तथा यातायात व्यवस्था ऐन...

  २०७३ कार्तिक ७ गते ८:१०     विकासन्युज

काठमाडौं ७, कात्तिक । निजी क्षेत्रको दबाबले मुलुकमा ढुवानीको प्रमुख साधन ट्रक बिक्री ठप्प भएको छ। नेपाल ट्रक यातायात व्यवसायी महासंघले मुलुकभर नयाँ ट्रक दर्ता रोकेपछि ट्रकको बिक्री रोकिएको छ। संघले मुलुकभरका आफ्ना सदस्य...

  २०७३ कार्तिक ५ गते ७:१९     विकासन्युज

काठमाडौं ५, कात्तिक । मुलुकमा बढ्दो सवारी दुर्घटनामा पुराना सवारी साधनलाई दोष दिइए पनि यसको परीक्षणका लागि स्थापित भेहिकल फिटनेस टेस्ट सेन्टर भने चरम उपेक्षाको शिकार बनेको छ । दुर्घटना बढ्दा सबैको चासो हुने...

  २०७३ कार्तिक ४ गते ११:२७     विकासन्युज

काठमाडौं, ४ कात्तिक । एक्सीएमजीको एक्सई २१५ मोडेलको एक्साभेटर नेपाली बजारमा भित्रिएको छ । आईडिएमसी प्रालिले एक्सीएमजीको एक्साभेटर नेपाली बजारमा ल्याएको हो । गणतन्त्र चिनको एक्सीएमजी ब्राण्डकोे यो २१ दशमलब ५ टनको एक्साभेटरमा विश्व...

  २०७३ असोज २१ गते ७:१५     विकासन्युज

काठमाडौं २१, असोज । सडक विभागले बाढी–पहिरोको समस्या हुनसक्ने एक सय ६४ स्थान पहिचान गरेको छ । ती ठाउँहरूमा बाटो खुलाउन नयाँ–पुराना गरी तीन सय ५० हेभी इक्विपमेन्ट, एक हजार आठ सय सडक कामदार...

  २०७३ असोज १९ गते ७:०४     विकासन्युज

काठमाडौं १९, असोज । दसैंमा यात्रुको चाप हुने मुख्य तीन दिन बिहीबारदेखि शनिबारसम्म थप हजार बस थप्ने घोषणा निजी व्यवसायीले गरेका छन्। यात्रुको चापअनुसार यातायात व्यवसायीले बस थप्न नमानेपछि सरकारले सय वटा बस थप्ने...

  २०७३ असोज १९ गते ६:५३     विकासन्युज

काठामाडौं १९, असोज । काभ्रेको कोसीपारि क्षेत्रमा अरनिको यातायातको सिन्डिकेट तोडिएको छ । सुनकोसी पूर्व यातायात प्रालिले दसैंको मौका पारी १६ टाटासुमो गाडीबाट मंगलबारबाट सेवा सुरु गरेपछि अरनिकोको सिन्डिकेट तोडिएको समाचार बुधबारको कान्तिपुरले छापेको...

  २०७३ असोज १७ गते १५:४२     विकासन्युज

नारायणघाट, १७ असोज । नेपालका लागि फियाट् कारको आधिकारिक विक्रेता लाइफ अटोमोबाइलले ‘पुन्टो प्युअर’लाई नारायणघाटमा सार्वजनिक गरेको छ । ‘बेस्ट–इन–क्लास’ सुविधा भएको युरोपियन ह्याचब्याक अब स्थानीय डिलर युरो अटोमोटिभमा उपलब्ध हुने छ । कम्पनीको...