लेन्टो ब्राण्डका सोलार इन्भटर र सोलार लाईट नेपाली बजारमा

  २०७३ मंसिर १ गते १०:३६     विकासन्युज

काठमाडौं, १ मंसिर । त्रिथुङ्गा ट्रेडिङ्ग कन्सर्न प्रालिले लेन्टो इन्डष्ट्रीज प्रालि इन्डियाबाट उत्पादिन लेन्टो ब्राण्डका सोलार इन्भटर र सोलार लाईटको आधिकारिक बिक्रेता भई नेपालमा बिक्री थालेको छ ।
lento
लेन्टो सोलार इन्भटर ५५० भीएदेखि ५००० भीएसम्म र स्ट्रीट लाईट २०, ४० र ६० वाटमा उपलब्ध रहेको छ । दुबै प्रडक्ट रिन्युवल इनर्जी टेष्ट स्टेशनबाट क्वालिटी सर्टिफाइड भएको त्रिथुङ्गा ट्रेडिङ्गले जनाएको छ । त्रिथुङ्गा कम्पनी बतास अर्गनाईजसन भातृ संस्था हो ।

शुक्रबार आयोजित पत्रकार सम्मेलनमा बतास अर्गनाईजेसनका सिईओ शान्तराज बतास, त्रिथुङ्गा ट्रेडिङ्ग कन्सर्न प्रा.लि. का प्रबन्ध निर्देशक डिल्लीराज सुवेदी, लेन्टे इन्डस्ट्रीजका इन्टरनेशनल सेल्स एण्ड मार्केटिङ हेड्सले कम्पनीका उत्पादन र गुणस्तरबार जानकारी दिएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.