आज देशभरका नासु बिदामा बस्दै

  २०७९ साउन २४ गते १०:२७     विकासन्युज

काठमाडौं । आज (मंगलबार) देशभरका नासु बिदामा बस्ने भएका छन् । सरकारले असमान रुपमा तलबमान बढाएको भन्दै उनीहरु सोमबार बिरोधमा उत्रिएका हुन् र मंगलबार बिदामा बस्ने निर्णय गरेका हुन् ।

अर्थ मन्त्रालयले बजेट घोषणाविपरीत उच्च तहको कर्मचारीहरूको तलब धेरै वृद्धि गरेको भन्दै तल्लो तहका कर्मचारी आन्दोलित भएका हुन् ।
। बजेटमा घोषणा गरिएअनुसार सबैको तलब बढ्नुपर्ने उनीहरुको माग छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.