बोनसपछि नेरुडे लघुवित्तको सेयर मूल्य समायोजन

  २०७८ मंसिर २६ गते १०:५३     विकासन्युज

काठमाडौं । नेरुडे लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य समायोजन भएको छ । संस्थाको २१.४८७६ प्रतिशत बोनस पछिको सेयर मूल्य समायोजन भएको हो ।

यससँगै संस्थाको समायोजित मूल्य प्रतिकित्ता १०४१.१८ रुपैयाँ कायम भएको छ । जुन अघिल्लो कारोबारको तुलनामा २२३.७२ रुपैयाँले घटी हो । यसअघि संस्थाको सेयर प्रतिकित्ता १२६४.९० रुपैयाँमा भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.