उद्योग

  २०७९ चैत २३ गते १५:०८     विकासन्युज

दोधारा चाँदनी । कञ्चनपुरको बेदकोट नगरपालिका–३ सामादैजीका धनबहादुर धानुकले विदेशबाट फर्केपछि आफ्नै घरमा उद्योग सञ्चालन गरेका छन् । करिब एकदशक समय मलेसियामा सुरक्षागार्डको काम गरेर नेपाल फर्किएका उनले ‘बेदकोट बेसलरी’ नामक पिउने पानी उद्योग...

  २०७९ चैत २२ गते २१:५६     विकासन्युज

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले आगामी चैत्र २८ र २९ गते हुने ५७औँ वार्षिक साधारण सभामा सर्वसम्मत नेतृत्व निर्वाचित गर्ने पहल सुरु गरेका छन् । महासंघको वरिष्ठ उपाध्यक्षमा तीन...

  २०७९ चैत २२ गते १८:०८     सन्तोष रोकाया

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको चुनावी माहोल उत्कर्षमा पुगेको छ । देशका उद्योगी व्यवसायीको छाता संस्थाको महासंघको ५७औं वार्षिक साधारण सभा र निर्वाचन अधिवेशन चैत २८ र २९ गते हुँदैछ । सो नर्वाचनका...

  २०७९ चैत २२ गते १५:२६     विकासन्युज

काठमाडौं । नेपाल उद्योग बाणिज्य महासंघ (एफएनसीसीआई)को को आगामी निर्वाचनका लागि अञ्जन श्रेष्ठले प्यानल घोषणा गरेका छन् । वरिष्ठ उपाध्यक्षका लागि मंगलबार मनोनयन दर्ता गरेका उनले बुधबार आफ्नो टीम घोषणा गरेका हुन् । उनको...

  २०७९ चैत २२ गते १२:२३     विकासन्युज

काठमाडौं । नेपाल अटोमोवाईल्स एशोसिएशन अफ नेपाल (नाडा)का अध्यक्ष धुव्र थापाले महासंघलाई हाक्न अन्जन श्रेष्ठ नै चाहिने बताएका छन् । बुधबार नेपाल उद्योग वाणिज्य महासंघको निर्वाचनको लागि अन्जन श्रेष्ठको उम्मेदवार र एजेण्डा घोषणा कार्यक्रममा उनले...

  २०७९ चैत २१ गते १९:११     विकासन्युज

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका उम्मेदवारहरुको उम्मेदवारी शुल्क शत प्रतिशतसम्म बढेको छ । यसअघि हुने निर्वाचन शुल्कको तुलनामा यसपटक १ सय प्रतिशतले उम्मेदवारी शुल्क बढेको हो । यसअघि अर्थात् २०७७ सालमा भएको महासंघको...

  २०७९ चैत २० गते २०:३६     विकासन्युज

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको आसन्न निर्वाचनका लागि उमेशलाल श्रेष्ठ समूहले उम्मेदवारी घोषणा गरेको छ । श्रेष्ठले वरिष्ठ उपाध्यक्षका लागि उम्मेदवारी दिएका छन् भने उनको समूहबाट जिल्लानगर उपाध्यक्षतर्फ दिनेश श्रेष्ठ, एसोसिएट उपाध्यक्षतर्फ भरतराज...

  २०७९ चैत २० गते १२:११     विकासन्युज

नवलपुर । नवलपरासी बर्दघाट–सुस्तापूर्वको गैँडाकोटमा रहेको मुकुन्दसेन दुग्ध उत्पादक सहकारी संस्थाले दाना उद्योग सञ्चालनमा ल्याएको छ । गैँडाकोट–११ हर्कपुरमा रहेको सहकारीले एक करोड ९४ लाख ८५ हजार दुई सय ६४ रुपैयाँमा लगानीमा उद्योग सञ्चालनमा...

  २०७९ चैत १९ गते १९:४३     विकासन्युज

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको एशोसिएट तर्फको उपाध्यक्ष पदकी उम्मेदवार ज्योत्सना श्रेष्ठले चुनाव जित्नैको लागि सहज भएका कारण रामचन्द्र संघईको समूह रोजेको बताएकी छिन् । उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्ष पदका उम्मेदवार संघईको...

  २०७९ चैत १९ गते १९:०९     विकासन्युज

काठमाडौं । नयाँ नेतृत्व चयनका लागि चैत २९ गते हुने नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) को निर्वाचनका लागि हरेक दिन जसो नयाँ नयाँ उम्मेदवारी घोषणा भइरहेका छन् । यस क्रममा एसोसियट तर्फबाट केन्द्रीय सदस्यका...

  २०७९ चैत १९ गते १८:५९     विकासन्युज

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको वस्तुगततर्फका उपाध्यक्षका उम्मेद्वार सुकुन्तलाल हिराचनले अब विदेशी दातृसँग हात फैलाउनु नपर्ने बताएका छन् । आइतबार आइतबार काठमाडौंको एक होटलमा आयोजित एक कार्यक्रममा बोल्दै उनले महासंघसँग २० करोड खातामा...

  २०७९ चैत १९ गते १८:१६     विकासन्युज

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका आसन्न निर्वाचनका वरिष्ठ उपाध्यक्षका उम्मेदवार रामचन्द्र संघईले नेपालको अर्थतन्त्रको तीन प्रतिशत हिस्सा आफ्नो रहेको दावी गरेका छन् । आइतबार काठमाडौंको एक होटलमा आफ्नो उम्मेदवारी घोषणा कार्यक्रममा बोल्दै उनले...

  २०७९ चैत १९ गते १७:५६     विकासन्युज

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको आसन्न निर्वाचनमा वरिष्ठ उपाध्यक्षका उम्मेदवार उमेशलाल श्रेष्ठ समूहले सोमबार आफ्नो टीम घोषणा गर्ने भएको छ । सो समुहले सोमबार दिउँसो ३ बजे हेरिटेज गार्डेन सानेपाबाट आफ्नो टीमको उम्मेदवारी...

  २०७९ चैत १९ गते १६:४१     विकासन्युज

काठमाडौं । नेपाल विकास अनुसन्धान प्रतिष्ठान र नेपाल घरेलु तथा साना उद्योग महासंघबीच सहकार्य भएको छ । उद्योग विकासको लागि ईको सिस्टम विकास गरी उद्योगको उत्पादकत्व बढाउने विषयमा दुई संस्थाबीच सहकार्य भएको हो ।...

  २०७९ चैत १९ गते १४:०४     विकासन्युज

काठमाडौं । नवनियुक्त अर्थमन्त्री डा. प्रकाशशरण महतले समस्याग्रस्त अर्थतन्त्रलाई सुधार्ने प्रतिवद्धता गरेको छन् । नेपाल उद्योग वाणिज्य महासंघको पदाधिकारी प्रतिनिधिमण्डलसँगको भेटवार्तामा बोल्दै उनले आफ्नो पहिलो उक्त प्रतिवद्धतालाई पुरा गर्न निजी क्षेत्रको साथसहयोग चाहिने समेत...

  २०७९ चैत १९ गते १२:४६     विकासन्युज

विश्वव्यापी रुपमा देखिएको कोरोना पछि आएको आर्थिक मन्दीका कारण देश अहिले आक्रान्त छ । देशमा आर्थिक क्रियाकलाप ठप्पजस्तै छन् भने मागका गिरावट आउँदा उत्पादन समेत बिक्न छाडेका छन् । तर अहिलेकै अवस्थामा उद्योगी व्यवसायीहरु...

  २०७९ चैत १९ गते ११:४१     विकासन्युज

पोखरा । नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) को आसन्न निर्वाचनमा वरिष्ठ उपाध्यक्ष पदका प्रत्याशी अन्जन श्रेष्ठलाई जिताउनको लागि नेपाल उद्योग बाणिज्य महासंघ गण्डकी प्रदेशले सर्वसम्मतरुपमा समर्थन गर्ने निर्णय गरेको छ । शनिबार पोखरामा बसेको प्रदेश...

  २०७९ चैत १७ गते १५:१३     विकासन्युज

काठमाडौं । सरकारले बढी राजस्व उठाउने नाममा उद्योगी व्यवसायीको कम्पनी फर्ममाथि छापा मारेर दुख दिन थालेको नेपाल उद्योग वाणिज्य महासंघको आसन्न निर्वाचनमा वरिष्ठ उपाध्यक्षका उम्मेदवार उमेशलाल श्रेष्ठले बताए । ‘अहिले निजी क्षेत्र एकदमै समस्याबाट...

  २०७९ चैत १६ गते १५:२७     विकासन्युज

काठमाडौं । नेपाल इटली उद्योग वाणिज्य संघको अध्यक्षमा व्यवसायी सञ्जय अग्रवाल निर्वाचित भएका छन् । राजधानीमा सम्पन्न संघको नवौं वार्षिक साधारण सभाले अग्रवालको अध्यक्षतामा २८ सदस्यीय कार्यसमिति निर्विरोध चयन गरेको हो । संघको संरक्षकमा...

  २०७९ चैत १६ गते १३:०७     विकासन्युज

काठमाडौं । नेपाल उद्योग वाणिज्यमा महासंघको आसन्न निर्वाचनमा वस्तुगततर्फका उपाध्यक्षका प्रत्याशी हेमराज ढकालले निजी क्षेत्रको सम्मान विना देशले आर्थिक रुपमा फड्को मार्न नसक्ने बताएका छन् । ‘अहिले सरकारले निजी क्षेत्रको सम्मानको त कुरै छाडौं...