उद्योग

  २०७९ फागुन ८ गते १४:४९     विकासन्युज

काठमाडौं । बैंकहरुले ज्यादती गरेको भन्दै सिन्धुपाल्चोकका उद्योगी तथा व्यवसायीहरुले पनि आन्दोलन गरेका छन् । आईतबार सिन्धुपाल्चोकका उद्योगी व्यवसायीहरु मिलेर बैंकहरुले चर्को ब्याजदर लिएको भन्दै आन्दोलनस्वरुप बैंक तथा वित्तीय संस्थाहरुको ज्यादतीविरुद्ध अन्तरक्रिया गरेका हुन् ।...

  २०७९ फागुन ८ गते ९:३८     विकासन्युज

जुम्ला । जुम्लाको तातोपानी गाउँपालिका–४ मा औद्योगिक ग्राम स्थापना हुने भएको छ । युवालाई रोजगारी तथा आत्मनिर्भर बनाउने ध्येयले तातोपानी–४ मा औद्योगिक ग्राम बन्न लागेको गाउँपालिकाका अध्यक्ष नन्दप्रसाद चौलागाईले जानकारी दिए । उनले स्थानीय स्रोत साधनको...

  २०७९ फागुन ७ गते १३:१८     विकासन्युज

काठमाडौं । आठौं नेपाल बिल्डकन अन्तर्राष्ट्रिय एक्स्पो हुने भएको छ । यही फागुन  ११, १२, १३ र १४  गते काठमाडौँको भृकृटीमण्डपमा एक्स्पो हुने भएको हो । नेपाल बिल्डकन अन्तर्राष्ट्रिय एक्स्पोसँगै नेपाल हाउजीङ्ग एंड इनभेसटमेन्ट एक्स्पो, नेपाल हेवी इकयुपमेन्ट...

  २०७९ फागुन ५ गते १६:५३     विकासन्युज

काठमाडौं । नेपाल राष्ट्रिय व्यवसायी महासंघले बैंकहरुविरुद्ध विरोध प्रदर्शन गरेको छ । शुक्रवार उद्योगी व्यवसायीहरुका ९ वटा महासंघ र ३८ वटा संघहरुले बैंकहरु विरुद्ध संयुक्त सडक आन्दोलन गरेका हुन् । व्यवसायीहरुले पछिल्लो समय बैंकहरुले...

  २०७९ फागुन ४ गते १७:२०     विकासन्युज

काठमाडौं । नेपाल ब्राजिल चेम्बर अफ कमर्स एन्ड इन्डस्ट्री (एनबीसीसीआई)को प्रतिनिधिमण्डल एक हप्ते ब्राजिल भ्रमणमा गएका छन् । संस्थाका अध्यक्ष अखिल कुमार चापागाईँको नेतृत्वमा उद्योगी तथा उद्यमीहरूको एक प्रतिनिधिमण्डल फागुन ४ गतेदेखि फागुन १२...

  २०७९ फागुन २ गते १८:४५     विकासन्युज

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघले टर्कीका भुकम्प पीडितलाई राहत सामाग्री हस्तान्तरण गरेको छ । टर्कीमा गएको विनासकारी भुकम्पबाट प्रभावित जनताहरूलाई सहयोग पुगोस भन्ने उद्देश्यले राहत सामाग्री हस्तान्तरण गरेको महासंघले जनाएको छ । महासंघले...

  २०७९ फागुन २ गते १३:१८     विकासन्युज

काठमाडौं । सरकारी स्वामित्वको हेटौंडा सिमेन्ट उद्योगबाट सिमेन्ट उत्पादन बन्द भएको छ । उद्योग सञ्चालनका लागि आवश्यक कोइला अभावमा उत्पादन बन्द भएको हो । कोइला आपूर्तिका लागि बोलपत्र आह्वान भइसकेको उद्योग व्यवस्थापनको भनाइ छ...

  २०७९ फागुन २ गते १२:५८     विकासन्युज

काठमाडौं । रेमिट्यान्स, बैंकिङ, बीमा, पर्यटन, जलविद्युत्, व्यापार, सूचना प्रविधिमा लगानी विस्तार गर्दै आएको आईएमई समूहले उत्पादन मूलक उद्योगमा हात हालेको छ । सर्राफ समूहसँगको साझेदारीमा आईएमई समूह कागज उद्योगमा स्थापना गर्दैछ । नेपाल...

  २०७९ फागुन १ गते १४:२२     विकासन्युज

म्याग्दी ।  म्याग्दीका चिज उद्योग तीन वर्षपछि पुनः सञ्चालन भएका छन् ।  कोरोना (भाइरस)को महामारी सुरु भएपछि विसं २०७६ चैतदेखि अन्नपूर्ण गाउँपालिकाको पाउद्वार, घार र राम्चेमा सञ्चालित चिज उद्योग बन्द भएका थिए । राम्चेको...

  २०७९ माघ २९ गते १५:२१     विकासन्युज

काठमाडौं । नेपाल उद्योग परिसंघले मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा निजी क्षेत्रको अपेक्षाअनुसारको नआएको टिप्पणी गरेको छ । नेपाल राष्ट्र बैंकले गत शुक्रबार सार्वजनिक गरेको उक्त समीक्षा बजार चलायमान बनाउने गरि नआएको उद्योगी व्यवसायीको धारणा...

  २०७९ माघ २७ गते १९:१६     विकासन्युज

काठमाडौं । नाडा अटोमोबाइल्स एशोसिएसन (नाडा) का अध्यक्ष धुर्ब थापाले अबको एक दशकमा नेपाललाई गाडी उत्पादनको उत्कृष्ट देश बनाउन सकिने बताएका छन् । नाडाको ४६औं वार्षिक साधारणसभामा बोल्दै अध्यक्ष थापाले सो बताएका हुन् ।...

  २०७९ माघ २७ गते ६:०५     विकासन्युज

काठमाडौं । शिवम् सिमेन्टको चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा खुद नाफा २३ प्रतिशत घटेर ३२ करोड ९० लाख ८८ हजार रुपैयाँ गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले ४२ करोड ७३ लाख...

  २०७९ माघ २५ गते १२:५४     विकासन्युज

दमौली। चालू आर्थिक वर्षको छ महिनामा तनहुँमा चार सय ३५ उद्योग दर्ता भएका छन् । पर्यटन तथा उद्योग कार्यालयमा आव ०७९/८० को छ महिनाको अवधिमा चार सय ३५ उद्योग दर्ता भएका हुन् । सो...

  २०७९ माघ २३ गते १५:०१     विकासन्युज

इटहरी । इटहरी उपमहानगरपालिका २ का अम्बिका सुवेदी र रिता मिश्रलाई सेलरोटी पकाउने सोख थियो । नाताले सुवेदी नन्द र मिश्र भाउजु हुन् । सेलरोटी बनाउन जान्ने उनीहरुलाई घरमा वा छिमेकमा केही परे सेलरोटी...

  २०७९ माघ २३ गते १२:३१     विकासन्युज

औषधि उद्योगमा स्थापित व्यवसायीका रुपमा पहिचान बनाएका उमेशलाल श्रेष्ठसँग नेपाल उद्योग वाणिज्य महासंघको नेतृत्वमा पुग्ने तीक्ष्ण इच्छा छ । औषधि उत्पादक संघको संस्थापक अध्यक्ष समेत रहेका उनी निजी क्षेत्रका उद्योगी व्यवसायीको नेता बन्ने अभिप्रायका साथ...

  २०७९ माघ २३ गते ९:३८     विकासन्युज

झापा । नेपालमा चियाको सर्वाधिक खेती र उत्पादन हुने जिल्ला हो झापा । राजमार्गबाट गुड्दा होस् या ग्रामीण क्षेत्र डुल्दा नै किन नहोस्, चियाका बुट्टा र कारखाना प्रशस्त देख्न पाइन्छ । हजारौँ मजदुर र...

  २०७९ माघ २२ गते १६:०८     विकासन्युज

काठमाडौं । नेपाल गुणस्तर तथा नापतौल विभागले १४ उद्योगलाई नेपाल गुणस्तर प्रमाण चिन्ह प्रदान गरेको छ । चालु आर्थिक वर्षको छ महिनामा सरकारले नेपाल गुणस्तर लिन अनिवार्य गरेका १४ उद्योगलाई गुणस्तर प्रमाण चिन्ह प्रदान...

  २०७९ माघ २१ गते १५:३४     विकासन्युज

काठमाडौं । चालु आर्थिक वर्ष २०७९/८० को पुस मसान्तसम्ममा कूल एक सय ४५ उद्योग दर्ता भएका छन् । उद्योग विभागले सार्वजनिक गरेको अर्धवार्षिक अवधिको उद्योग दर्ता र विदेशी लगानी स्वीकृितको तुलनात्मक विश्लेषण तथ्याङ्कअनुसार चालु...

  २०७९ माघ २१ गते ७:५९     विकासन्युज

झापा । झापामा छ महिनामा एक अर्ब बढीको उद्योग दर्ता भएका छन् । आर्थिक वर्ष २०७९/०८० को पुस मसान्तसम्ममा स्थायी र चालु गरी एक अर्ब ३१ करोड ३८ लाख ८९ लाख कूल पुँजी भएको...

  २०७९ माघ २० गते १०:५५     विकासन्युज

पोखरा । पोखराका उद्योगी–व्यवसायीले बैंक तथा वित्तीय संस्थाको धरपकडविरुद्ध सङ्घर्षको घोषणा गरेका छन् । पोखरा उद्योग वाणिज्य सङ्घको अगुवाइमा बिहीबार सम्पन्न भेलाबाट पोखरा उद्योग वाणिज्य सङ्घका अध्यक्ष संयोजक तथा लेखनाथ उद्योग वाणिज्य सङ्घका अध्यक्ष...