नेपाल बङ्गलादेश बैंकको थप ५ शाखाबाट कारोबार शुरु

<p>काठमाडौं । नेपाल बङ्गलादेश बैंक लिमिटेडले थप ५ शाखाहरु संचालनमा ल्याएको छ । बैंकले बाराको सिमरा, परवनीपुर तथा मकवानपुरको मकवानपुरगढीे, दाङ्गको बबई, हापुरे र कपिलवस्तुको चन्द्रौटाबाट कारोबार शुरु गरेको छ । यी शाखाहरुबाट सर्वसाधारण तथा उद्यमीले सबै प्रकारका निक्षेप तथा कर्जा कारोबार सुविधा, रकम भुक्तानी लगायत सम्पुर्ण बैंकिङ्ग सेवा प्राप्त गर्न सक्ने बैंकले जनाएको छ [&hellip;]</p>

काठमाडौं । नेपाल बङ्गलादेश बैंक लिमिटेडले थप ५ शाखाहरु संचालनमा ल्याएको छ । बैंकले बाराको सिमरा, परवनीपुर तथा मकवानपुरको मकवानपुरगढीे, दाङ्गको बबई, हापुरे र कपिलवस्तुको चन्द्रौटाबाट कारोबार शुरु गरेको छ ।

यी शाखाहरुबाट सर्वसाधारण तथा उद्यमीले सबै प्रकारका निक्षेप तथा कर्जा कारोबार सुविधा, रकम भुक्तानी लगायत सम्पुर्ण बैंकिङ्ग सेवा प्राप्त गर्न सक्ने बैंकले जनाएको छ ।

यी ५ शाखासहित बैंकले ६७ शाखा, ५ एक्सटेन्सन काउन्टर, ७ शाखारहित घरदैलो बंैकिङ्ग सेवा तथा ५१ वटा एटीएबाट बैंकिङ्ग सुविधा दिंदै आएको छ ।

Share News