ग्लोबल आइएमई बैंकको एकैदिन ७ वटा शाखा सञ्चालनमा, संख्या १२९ पुग्यो

<p>काठमाडौं । ग्लोबल आइएमई बैंकले एकैदिन ७ स्थानमा शाखा कार्यालयहरु संचालनमा ल्याएको छ । बैंकले सोमबार(आज)देखि धनुषाको तारापट्टि, बाराको फेटा बजार, रौतहटको बिजयपुर, सप्तरीको पातो, डडेल्धुराको भद्रपुर, डोटीको साना गाँउ र बैतडीको खोचलेक सहित ७ वटा नयाँ शाखाहरु स्थापना गरि संचालनमा ल्याएको हो । यी शाखासहित बैंकको शाखा कार्यालयहरुको संख्या १२९ पुगेको छ । साथै, [&hellip;]</p>

काठमाडौं । ग्लोबल आइएमई बैंकले एकैदिन ७ स्थानमा शाखा कार्यालयहरु संचालनमा ल्याएको छ । बैंकले सोमबार(आज)देखि धनुषाको तारापट्टि, बाराको फेटा बजार, रौतहटको बिजयपुर, सप्तरीको पातो, डडेल्धुराको भद्रपुर, डोटीको साना गाँउ र बैतडीको खोचलेक सहित ७ वटा नयाँ शाखाहरु स्थापना गरि संचालनमा ल्याएको हो ।

यी शाखासहित बैंकको शाखा कार्यालयहरुको संख्या १२९ पुगेको छ । साथै, बैंकले सोही दिनदेखि ललितपुरको मंगलबजारमा एटिएम सेवा समेत थप गरेको छ । यस सँगै बैंकको एटिएम संख्या १३१ पुगेको छ ।

Share News