लक्ष्मी बैंकको दुई नयाँ शाखा महोत्तरी र रामेछापमा

<p>काठमाडौं । लक्ष्मी बैंक लिमिटेडले थप दुई शाखा महोत्तरी र रामेछापमा विस्तार गरेको छ । बैंकले शाखा संजाल विस्तार गर्ने क्रममा सोमबारदेखि महोत्तरीको मनरा र रामेछापको ख्रांडादेवीमा गाँउपालिकामा नयाँ शाखा संचालनमा ल्याएकोे हो । यी शाखा सहित बैंकको शाखा संजाल ८२, ३ हस्पिटल सेवा काउन्टर, १०१ ए टि एम, २५०० भन्दा बढि रेमिटेन्स्, ५१ शाखा [&hellip;]</p>

काठमाडौं । लक्ष्मी बैंक लिमिटेडले थप दुई शाखा महोत्तरी र रामेछापमा विस्तार गरेको छ । बैंकले शाखा संजाल विस्तार गर्ने क्रममा सोमबारदेखि महोत्तरीको मनरा र रामेछापको ख्रांडादेवीमा गाँउपालिकामा नयाँ शाखा संचालनमा ल्याएकोे हो ।

यी शाखा सहित बैंकको शाखा संजाल ८२, ३ हस्पिटल सेवा काउन्टर, १०१ ए टि एम, २५०० भन्दा बढि रेमिटेन्स्, ५१ शाखा रहित बैंकिङ्गअनि ४०० भन्दा बढि मोबाईल एजेन्टहरु पुगेको छ । आगामी दिनहरुमा बैंकले अझ धेरै शाखा अनि सेवाहरु देशभरि विस्तार गर्ने लक्ष्य लिएको छ ।

 

Share News