नेपाल कम्यूनिटी डेभलपमेन्ट बैंकको बोनस पछिको सेयर मूल्य समायोजन

<p>काठमाडौं । सोमबार नेपाल कम्यूनिटी डेभलपमेन्ट बैंकको सेयर मूल्य समायोजन भएको छ । नेपाल स्टक एक्स्चेञ्ज(नेप्से)मा बैंकको ८.६१ प्रतिशत बोनस पछिको सेयरको मूल्य समायोजन भएको हो । समायोजन पश्चात कम्पनीको सेयर मूल्य प्रतिकिता १३५.३५ रुपैयाँ रहेको छ । जसको आधार मूल्य प्रतिकित्ता १८१.६७ रुपैयाँ रहेको थियो । हाल कम्पनीको चुक्ता पुँजी ५२ करोड ६३ लाख [&hellip;]</p>

काठमाडौं । सोमबार नेपाल कम्यूनिटी डेभलपमेन्ट बैंकको सेयर मूल्य समायोजन भएको छ । नेपाल स्टक एक्स्चेञ्ज(नेप्से)मा बैंकको ८.६१ प्रतिशत बोनस पछिको सेयरको मूल्य समायोजन भएको हो ।

समायोजन पश्चात कम्पनीको सेयर मूल्य प्रतिकिता १३५.३५ रुपैयाँ रहेको छ । जसको आधार मूल्य प्रतिकित्ता १८१.६७ रुपैयाँ रहेको थियो ।

हाल कम्पनीको चुक्ता पुँजी ५२ करोड ६३ लाख रुपैयाँ रहेको छ । पछिल्लो समय कम्पनीको सेयर मूल्य प्रतिकित्ता १४७ रुपैयाँ रहेको छ ।

 

Share News