नेपालीको स्वाभिमान सगरमाथा भन्दा उच्चः मोदी

<p>काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालीको स्वाभिमान सगरमाथा भन्दा पनि उच्च रहेको बताएका छन् । जनकपुर उपमहागनरपालिकाले आयोजना गरेको नागरिक अभिनन्दन ग्रहण गरेपछि मन्तव्य राख्दै मोदीले नेपालीहरुको स्वाभिमान सगरमाथा भन्दा पनि उच्च भएको बताएका हुन् । उनले नेपाल वुद्धको जन्मभूमि भएको पनि पुनः बताएका छन् । मोदीले व्यक्ति र सरकार आईरहने, गैरहने तर सम्बन्ध [&hellip;]</p>

काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालीको स्वाभिमान सगरमाथा भन्दा पनि उच्च रहेको बताएका छन् ।

जनकपुर उपमहागनरपालिकाले आयोजना गरेको नागरिक अभिनन्दन ग्रहण गरेपछि मन्तव्य राख्दै मोदीले नेपालीहरुको स्वाभिमान सगरमाथा भन्दा पनि उच्च भएको बताएका हुन् ।
उनले नेपाल वुद्धको जन्मभूमि भएको पनि पुनः बताएका छन् । मोदीले व्यक्ति र सरकार आईरहने, गैरहने तर सम्बन्ध भने सँधै अमर अजर रहँदै आएको पनि बताए ।
मोदीले नेपालको विकासमा नै क्षेत्रिय विकास निर्भर रहेको पनि बताए ।
नेपाल बिना भारतको आस्था।इतिहास र विश्वास अधुरो हुने भन्दै नेपाल बिना भारतका धाम र राम दुबै अधुरो रहेको पनि बताए ।

Share News