नेपाल बङ्गलादेश बैंकको ५८औं शाखा बर्दिबासमा

<p>काठमाडौं । नेपाल बङ्गलादेश बैंक लिमिटेडले शाखा बिस्तारको क्रममा आफ्नो ५८औं शाखा महोत्तरी जिल्लाको बर्दिबासमा संचालनमा ल्याएको छ । उक्त शाखाको उद्घाटन बिहीबार बैंकका संचालक माधवप्रसाद न्यौपानेले गरेका हुन् । कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्रप्रसाद ढुंगानाले यस शाखाबाट सर्वसाधारण तथा उद्यमीले सबै प्रकारका निक्षेप तथा कर्जा कारोबार सुविधा,रकम भुक्तानी लगायत सम्पुर्ण बैँकिङ्ग सेवा प्राप्त [&hellip;]</p>

काठमाडौं । नेपाल बङ्गलादेश बैंक लिमिटेडले शाखा बिस्तारको क्रममा आफ्नो ५८औं शाखा महोत्तरी जिल्लाको बर्दिबासमा संचालनमा ल्याएको छ । उक्त शाखाको उद्घाटन बिहीबार बैंकका संचालक माधवप्रसाद न्यौपानेले गरेका हुन् ।

कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्रप्रसाद ढुंगानाले यस शाखाबाट सर्वसाधारण तथा उद्यमीले सबै प्रकारका निक्षेप तथा कर्जा कारोबार सुविधा,रकम भुक्तानी लगायत सम्पुर्ण बैँकिङ्ग सेवा प्राप्त गर्न सक्ने बताएका छन् ।

यस शाखा सहित बैंकले ५८ शाखा, ५ एक्सटेन्सन काउन्टर, ७ शाखारहित घरदैलो बंैकिङ्ग सेवा तथा ५० वटा एटीएमबाट बैंकिङ्ग सुविधा दिंदै आएको छ ।

Share News