सिजीको फ्रिजहरुमा ५ वर्षको वारेण्टी, खरिदमा आकर्षक उपहार

<p>काठमाडौं । इलेक्ट्रोनिक्स क्षेत्रमा नेपालकै नं. १ ब्राण्ड सिजीले नयाँ मोडलका आकर्षक एवं गुणस्तरयुक्त फ्रिजहरु बजारमा ल्याएको छ । ग्राहकहरुलाई मध्यनजर गरि कम्पनीले बजारमा ल्याएका उक्त फ्रिजहरुमा ५ वर्षको वारेण्टी सहित विभिन्न आकर्षक उपहार योजनाहरु ल्याएको छ । उक्त फ्रिजहरुमा अब बत्ती गएको १२ घण्टासम्म खानालाई स्वच्छ र ताजा बनाई राख्ने कम्पनीले जनाएको छ ।</p>

काठमाडौं । इलेक्ट्रोनिक्स क्षेत्रमा नेपालकै नं. १ ब्राण्ड सिजीले नयाँ मोडलका आकर्षक एवं गुणस्तरयुक्त फ्रिजहरु बजारमा ल्याएको छ ।

ग्राहकहरुलाई मध्यनजर गरि कम्पनीले बजारमा ल्याएका उक्त फ्रिजहरुमा ५ वर्षको वारेण्टी सहित विभिन्न आकर्षक उपहार योजनाहरु ल्याएको छ ।

उक्त फ्रिजहरुमा अब बत्ती गएको १२ घण्टासम्म खानालाई स्वच्छ र ताजा बनाई राख्ने कम्पनीले जनाएको छ ।

Share News