रिलायन्स फाइनान्सका सीईओ श्रेष्ठको कार्यकाल चार बर्ष थपियो

<p>काठमाडौं । रिलायन्स फाइनान्स लिमिटेडका प्रमुख कार्यकारी अधिकृत(सीईओ) अनिल श्रेष्ठको कार्यकाल थपिएको छ । कम्पनी सञ्चालक समितिको गत वैशाख २४ गते बसेको बैठकले श्रेष्ठको कार्यकाल थप्ने निर्णय गरेको हो । श्रेष्ठले अब आगामी चार बर्षसम्म सीईओको रुपमा रिलायन्स फाइनान्सको नेतृत्व सम्हाल्नेछन् ।</p>

काठमाडौं । रिलायन्स फाइनान्स लिमिटेडका प्रमुख कार्यकारी अधिकृत(सीईओ) अनिल श्रेष्ठको कार्यकाल थपिएको छ ।

कम्पनी सञ्चालक समितिको गत वैशाख २४ गते बसेको बैठकले श्रेष्ठको कार्यकाल थप्ने निर्णय गरेको हो ।

श्रेष्ठले अब आगामी चार बर्षसम्म सीईओको रुपमा रिलायन्स फाइनान्सको नेतृत्व सम्हाल्नेछन् ।

Share News