वोमी माइक्रोफाइनान्सको जेठ ४ गते बुक क्लोज, ३० प्रतिशत हकप्रद जारी गर्दै

<p>काठमाडौं । वोमी माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेडको आगामी जेठ ४ गते बुक क्लोज हुने भएको छ । संस्थाले ३० प्रतिशत अर्थात (१० बराबर ३को अनुपातमा हकप्रद जारी गर्ने प्रयोजनको लागि उक्त दिन कम्पनीको बुक क्लोज हुन लागेको हो । उक्त निर्णय संस्थाको १०३औँ सञ्चालक समितिको बैठकले गरेको हो । हाल संस्थाको चुक्ता पुँजी ७ करोड [&hellip;]</p>

काठमाडौं । वोमी माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेडको आगामी जेठ ४ गते बुक क्लोज हुने भएको छ । संस्थाले ३० प्रतिशत अर्थात (१० बराबर ३को अनुपातमा हकप्रद जारी गर्ने प्रयोजनको लागि उक्त दिन कम्पनीको बुक क्लोज हुन लागेको हो ।

उक्त निर्णय संस्थाको १०३औँ सञ्चालक समितिको बैठकले गरेको हो ।

हाल संस्थाको चुक्ता पुँजी ७ करोड ७७ लाख ६० हजार रुपैयाँ रहेको छ । ३० प्रतिशत हकप्रद पश्चात कम्पनीको पुँजी १० करोड रुपैया नाघ्ने छ । पछिल्लो समय यस संस्थाको सेयर मूल्य प्रतिकित्ता १७५८ रुपैयाँमा कारोबार भएको छ ।

Share News