नेपाल बङ्लादेश बैंकको ५७ औं शाखा साल्पासिलिछोमा

<p>काठमाडौं । नेपाल बङ्लादेश बैंक लिमिटेडले शाखा बिस्तारको क्रममा आफ्नो ५७ औं शाखा सञ्चालनमा ल्याएको छ । मंगलबार भोजपुर जिल्लाको साल्पासिलिछोमा नयाँ शाखाको औपचारिक कारोबार शुरु गरिएको छ । शाखाको उद्घाटन, कार्यक्रमका अतिथि बैंकका सञ्चालक दिपक कार्कीद्वारा गरिएको थियो । साथै यस शाखाबाट सर्वसाधारण तथा उद्यमीले सबै प्रकारका निक्षेप तथा कर्जा कारोबार सुविधा, रकम भुक्तानी [&hellip;]</p>

काठमाडौं । नेपाल बङ्लादेश बैंक लिमिटेडले शाखा बिस्तारको क्रममा आफ्नो ५७ औं शाखा सञ्चालनमा ल्याएको छ । मंगलबार भोजपुर जिल्लाको साल्पासिलिछोमा नयाँ शाखाको औपचारिक कारोबार शुरु गरिएको छ ।

शाखाको उद्घाटन, कार्यक्रमका अतिथि बैंकका सञ्चालक दिपक कार्कीद्वारा गरिएको थियो । साथै यस शाखाबाट सर्वसाधारण तथा उद्यमीले सबै प्रकारका निक्षेप तथा कर्जा कारोबार सुविधा, रकम भुक्तानी लगायत सम्पुर्ण बैंकिङ सेवा प्राप्त गर्न सक्ने जनाएको छ ।

साल्पासिलिछो शाखा सहित बैंकले ५७ शाखा, ५ एक्सटेन्सन काउन्टर, ७ शाखारहित घरदैलो बंैकिङ सेवा तथा ५० वटा एटीएम सेवामार्फत सेवा प्रदान गर्दै अएकोक जानकारी गराइएको छ ।

Share News