सकियो बजाज आरइ महा टेष्ट ड्राइभ मेला

<p>काठमाडौं । बजाज थ्रि ह्विलर्स बजाज आरइको एक मात्र आधिकारिक बितरक हंसराज हुलासचन्द एण्ड कम्पनी प्रालिले बजाज आरइ नेपाली बजारमा बिक्री गर्दै आएको छ । बजाज आरइको बारेमा जानकारी दिने र सवारी धनीहरुलाई टेष्ट ड्राइभ र मनोरञ्जन दिने उद्देश्यको साथ बैशाख २२ गते झापाको बिर्तामोडमा बजाज आरइ महा टेष्ट ड्राइभ मेला सम्पन्न गरिएको छ । [&hellip;]</p>

काठमाडौं । बजाज थ्रि ह्विलर्स बजाज आरइको एक मात्र आधिकारिक बितरक हंसराज हुलासचन्द एण्ड कम्पनी प्रालिले बजाज आरइ नेपाली बजारमा बिक्री गर्दै आएको छ । बजाज आरइको बारेमा जानकारी दिने र सवारी धनीहरुलाई टेष्ट ड्राइभ र मनोरञ्जन दिने उद्देश्यको साथ बैशाख २२ गते झापाको बिर्तामोडमा बजाज आरइ महा टेष्ट ड्राइभ मेला सम्पन्न गरिएको छ ।

वैदेशिक रोजगारमा गएर फर्किएका तथा वैदेशिक रोजगारमा जान लागेका नेपालीहरुलाई देश भित्रै रोजगारीको अवसर सिर्जना गरि आर्थिक रुपमा सम्पन्न बनाउन बजाज आरइ महा टेष्ट ड्राइभ मेला आयोजना गरेको कम्पनीको भनाइ छ ।

टेस्ट ड्राइभमा स्थानीय डिलरहरु समेत समावेश भएको बताइएको छ । ड्राइभमा केन्द्रियदेखि स्थानीय कलाकारहरुले स्थानीय बासिन्दाहरुकालाई नृत्य प्रस्तुत गरेका थिए ।

कम्पनीकोअनुसार कार्यक्रममा ३००० भन्दा बढि मानिसहरु सहभागी भएका थिए । मेलामा ६०० भन्दा बढी टेस्ट राइड प्रदान गरिएको थियोे । बजाज आरइ बुकिंग भएको थियो । विभिन्न लक्किड्रहरु मेला अवधिमा  गरिएको थियो ।

Share News