सेञ्चुरी बैंक र जीएमई रेमिट्बीच रेमिट्यान्स सम्झौता

<p>काठमाडौं । सेञ्चुरी कमर्सियल बैंक लिमिटेड र जीएमई रेमिट्बीच रेमिट्यान्स सम्झौता भएको छ । उक्त सम्झौता पत्रमा बैंकका प्रमुख संचालन अधिकृत दिपेश प्रधान र जीएमई रेमिट्का प्रबन्ध निर्देशक दिबाकर पौडेलले हस्ताक्षर गरेका छन् । सम्झौता अनुसार सेञ्चुरी बैंकका सम्पूर्ण शाखा कार्यालयहरुबाट जीएमई रेमिट्बाट पठाएको पैसाको भुक्तानी लिन सकिने बैंकले जनाएको छ । बैंकले हालसम्म १११ [&hellip;]</p>

काठमाडौं । सेञ्चुरी कमर्सियल बैंक लिमिटेड र जीएमई रेमिट्बीच रेमिट्यान्स सम्झौता भएको छ । उक्त सम्झौता पत्रमा बैंकका प्रमुख संचालन अधिकृत दिपेश प्रधान र जीएमई रेमिट्का प्रबन्ध निर्देशक दिबाकर पौडेलले हस्ताक्षर गरेका छन् ।


सम्झौता अनुसार सेञ्चुरी बैंकका सम्पूर्ण शाखा कार्यालयहरुबाट जीएमई रेमिट्बाट पठाएको पैसाको भुक्तानी लिन सकिने बैंकले जनाएको छ ।

बैंकले हालसम्म १११ स्थानबाट कारोबार सञ्चालन गरिरहेको छ ।

Share News