यातायात व्यवसायीलाई पक्राउ गरेर ६ महिना जेल हाल्न गृहमन्त्री रामबहादुर थापाको निर्देशन

<p>काठमाडौं । सिन्डिकेटको माग गर्दै यातायात सेवा बन्द गर्ने व्यवसायीलाई तत्काल पक्राउ गर्न गृहमन्त्रीले निर्देशन दिएका छन् । गृहमन्त्री रामबहादुर थापाले अत्यावश्यक सेवा ऐनमा भएको व्यवस्थाअनुसार पक्राउ गरेर कार्वाही गर्न सम्बद्ध प्रमुख जिल्ला अधिकारी (सीडीओ) लाई निर्देशन दिएको गृहमन्त्रीका प्रेस सल्लाकर किरण भट्टराईले जानकारी दिए ।  ऐनअनुसार अत्यावश्यक सेवा बन्द गर्नेलाई ६ महिनासम्म जेल हाल्न [&hellip;]</p>

काठमाडौं । सिन्डिकेटको माग गर्दै यातायात सेवा बन्द गर्ने व्यवसायीलाई तत्काल पक्राउ गर्न गृहमन्त्रीले निर्देशन दिएका छन् ।

गृहमन्त्री रामबहादुर थापाले अत्यावश्यक सेवा ऐनमा भएको व्यवस्थाअनुसार पक्राउ गरेर कार्वाही गर्न सम्बद्ध प्रमुख जिल्ला अधिकारी (सीडीओ) लाई निर्देशन दिएको गृहमन्त्रीका

प्रेस सल्लाकर किरण भट्टराईले जानकारी दिए ।  ऐनअनुसार अत्यावश्यक सेवा बन्द गर्नेलाई ६ महिनासम्म जेल हाल्न सकिने व्यवस्था छ । व्यवसायीले सेवा ठप्प पारेपछि सरकार आक्रोशित भएको छ ।

यातायात व्यवस्था विभागले भन्यो : ४ बजेसम्म विवरण संकलन, ५ बजे रुट इजाजत खारेज

Share News