प्रभु बैंकको वार्षिक साधारणसभा जेठ १०मा, वैशाख २८ गतेदेखि बुक क्लोज

<p>काठमाडौं । प्रभु बैंक लिमिटेड आगामी जेठ १० गते कम्पनीको १६औँ वार्षिक साधारणसभामा जाँदै छ । सो प्रयोजनको लागि कम्पनीले यही वैशाख २८ गतेदेखि जेठ १०गतेसम्म कम्पनीको बुक क्लोज गर्ने निर्णय गरेको छ । वैशाख १९ गते सम्पन्न कम्पनी सञ्चालक समितिको बैठकले सो निर्णय गरेको हो ।</p>

काठमाडौं । प्रभु बैंक लिमिटेड आगामी जेठ १० गते कम्पनीको १६औँ वार्षिक साधारणसभामा जाँदै छ । सो प्रयोजनको लागि कम्पनीले यही वैशाख २८ गतेदेखि जेठ १०गतेसम्म कम्पनीको बुक क्लोज गर्ने निर्णय गरेको छ ।

वैशाख १९ गते सम्पन्न कम्पनी सञ्चालक समितिको बैठकले सो निर्णय गरेको हो ।

Share News