जेविल्स फाइनान्सले पायो हकप्रद निष्कासनको अनुमति, २३ करोड ११ लाखको सेयर आउदै

<p>काठमाडौं । जेविल्स फाइनान्स लिमिटेडले हकप्रद सेयर निष्कासन गर्न अनुमति पाएको छ ।  धितोपत्र बोर्डले जेविल्सलाई चुक्तापुँजी बढाउन ४० प्रतिशत हकप्रद सेयर निष्कासन गर्न अनुमति दिएको हो । जेविल्सले २३ करोड ११ लाख ६५ हजार रुपैयाँ बराबरको २३ लाख ११ हजार कित्ता हकप्रद सेयर निष्कासन गर्नेछ । फाइनान्सको सेयर निष्कासन तथा बिक्री प्रवन्धकमा सनराइज क्यापिटल [&hellip;]</p>

काठमाडौं । जेविल्स फाइनान्स लिमिटेडले हकप्रद सेयर निष्कासन गर्न अनुमति पाएको छ ।  धितोपत्र बोर्डले जेविल्सलाई चुक्तापुँजी बढाउन ४० प्रतिशत हकप्रद सेयर निष्कासन गर्न अनुमति दिएको हो ।

जेविल्सले २३ करोड ११ लाख ६५ हजार रुपैयाँ बराबरको २३ लाख ११ हजार कित्ता हकप्रद सेयर निष्कासन गर्नेछ ।
फाइनान्सको सेयर निष्कासन तथा बिक्री प्रवन्धकमा सनराइज क्यापिटल लिमिटेड रहेको छ ।

Share News