नेपाल कम्युनिटी डेभलपमेन्ट बैंकको साधारणसभा जेठ १८ मा, ४ करोड १७ लाखको बोनस सेयर दिने

<p>काठमाडौं । नेपाल कम्युनिटी डेभलपमेन्ट बैंकको आठौं वार्षिक साधारणसभा जेठ १८ गते हुने भएको छ । सभाले गत आर्थिक वर्षमा गरेको नाफाबाट सेयरधनीलाई चुक्तापुँजीको ८.६१ प्रतिशत अर्थात ४ करोड १७ लाख रुपैयाँको बोनस सेयर दिने प्रस्ताव पारित गर्ने छ । सभाले समूह ख बाट प्रतिनिधित्व गर्ने २ जना सञ्चालकको पनि निर्वाचन गर्ने बैंकले जनाएको छ [&hellip;]</p>

काठमाडौं । नेपाल कम्युनिटी डेभलपमेन्ट बैंकको आठौं वार्षिक साधारणसभा जेठ १८ गते हुने भएको छ ।

सभाले गत आर्थिक वर्षमा गरेको नाफाबाट सेयरधनीलाई चुक्तापुँजीको ८.६१ प्रतिशत अर्थात ४ करोड १७ लाख रुपैयाँको बोनस सेयर दिने प्रस्ताव पारित गर्ने छ ।

सभाले समूह ख बाट प्रतिनिधित्व गर्ने २ जना सञ्चालकको पनि निर्वाचन गर्ने बैंकले जनाएको छ ।

Share News