प्राइम कमर्सियल बैंककाे एकै दिन ४ शाखा विस्तार

<p>काठमाडौं । प्राइम कमर्सियल बैंकले एकै दिन ४ वटा नयाँ शाखा सञ्चालनमा ल्याएका छ । बैंकले स्याङ्जाको फेदीखोला गाँउपालिका, नवलपरासीको सरावल गाँउपालिका, रुपन्देहीको मायादेवी गाँउपालिका र कपिलवस्तुको शुद्धोधन गाँउपालिकामा नयांँ शाखाबाट बैंकिङ कारोबार सुरु गरेको छ । बैंकको शाखा कार्यालय संख्या ६० पुगेको छ ।स्थानीय उद्योगी, व्यवसायी, शिक्षक, समाजसेवी तथा विभिन्न पेशाकर्मीको उपस्थितिमा बिहीबार एक [&hellip;]</p>

काठमाडौं । प्राइम कमर्सियल बैंकले एकै दिन ४ वटा नयाँ शाखा सञ्चालनमा ल्याएका छ । बैंकले स्याङ्जाको फेदीखोला गाँउपालिका, नवलपरासीको सरावल गाँउपालिका, रुपन्देहीको मायादेवी गाँउपालिका र कपिलवस्तुको शुद्धोधन गाँउपालिकामा नयांँ शाखाबाट बैंकिङ कारोबार सुरु गरेको छ ।

बैंकको शाखा कार्यालय संख्या ६० पुगेको छ ।स्थानीय उद्योगी, व्यवसायी, शिक्षक, समाजसेवी तथा विभिन्न पेशाकर्मीको उपस्थितिमा बिहीबार एक समारोहकाबीच बैंकका महाप्रबन्धक संजीव मानन्धरले फेदीखोला तथा बैंकका नायब महाप्रबन्धक भाइराजा तुलाधरले सरावल, मायादेवी र शुद्धोधनको शाखाको उद्घाटन गरेका थिए ।

 

Share News