६ कम्पनीको एक करोड ७८ लाख कित्ता बोनस सूचिकृत, ४० लाख कित्ता एफपीओ पनि

<p>काठमाडौं । बिहीबार नेपाल स्टक एक्स्चेञ्ज(नेप्से)मा एक करोड ७८ लाख ६६ हजार ७११ कित्ता बोनस सेयर सूचिकृत भएको छ । सोही दिन विभिन्न ६ वटा बैंक तथा वित्तीय संस्थाको गरी सो मात्राको बोनस सेयर थपिएको हो । साथै, बिहीबार मात्रै बुटवल पावर कम्पनीको ४० लाख ८१ हजार कित्ता एफपीओ सूचिकृत भएको छ । बोनस सेयर [&hellip;]</p>

काठमाडौं । बिहीबार नेपाल स्टक एक्स्चेञ्ज(नेप्से)मा एक करोड ७८ लाख ६६ हजार ७११ कित्ता बोनस सेयर सूचिकृत भएको छ । सोही दिन विभिन्न ६ वटा बैंक तथा वित्तीय संस्थाको गरी सो मात्राको बोनस सेयर थपिएको हो ।

साथै, बिहीबार मात्रै बुटवल पावर कम्पनीको ४० लाख ८१ हजार कित्ता एफपीओ सूचिकृत भएको छ ।

बोनस सेयर सूचिकृत गर्नेमा नेपाल इन्भेष्टमेन्ट बैंक, माहुली सामुदायिक लघुवित्त संस्था, साल्ट ट्रेडिङ करपोरेसन, गुडविल फाइनान्स कम्पनी, शिखर इन्स्योरेन्स कम्पनी र सप्तकोशी डेभलपमेन्ट बैंक लिमिटेड रहेका छन् ।

धितोपत्र सूचिकृत गर्ने ७ कम्पनी:

Share News