गोर्खाज फाइनान्सको संचालकमा गुरुङ्ग र लिम्बु नियुक्त

<p>काठमाडौं । गोर्खाज फाइनान्स लिमिटेडको संचालक पदमा खड्गबहादुर गुरुङ्ग र देवीप्रसाद लिम्बु नियुक्त भएका छन् । कम्पनीको ३६२औँ संचालक समितिको बैठकले संस्थाको सर्वसाधारण समूहको तर्फबाट गुरुङ्ग र स्वतन्त्र संचालक पदमा लिम्बुलाई नियुक्त गरेको हो । बैठकले सोमबारदेखि नै लागू हुने गरी दुई जनालाई सञ्चालक पदमा नियुक्त गरेको कम्पनीले बताएको छ ।</p>

काठमाडौं । गोर्खाज फाइनान्स लिमिटेडको संचालक पदमा खड्गबहादुर गुरुङ्ग र देवीप्रसाद लिम्बु नियुक्त भएका छन् । कम्पनीको ३६२औँ संचालक समितिको बैठकले संस्थाको सर्वसाधारण समूहको तर्फबाट गुरुङ्ग र स्वतन्त्र संचालक पदमा लिम्बुलाई नियुक्त गरेको हो ।

बैठकले सोमबारदेखि नै लागू हुने गरी दुई जनालाई सञ्चालक पदमा नियुक्त गरेको कम्पनीले बताएको छ ।

Share News