बैंक तथा वित्तीय संस्थाको सञ्चालक र सीईओ स्नातक हुनुपर्ने, याेग्यता नपुगेका हट्नु पर्ने

<p>काठमाडौं । बैंक तथा वित्तीय संस्थाको प्रमुख कार्यकारी अधिकृत (सीईओ) र सञ्चालक हुन न्युनतम् स्नातक पास गरेको हुनुपर्ने भएको छ । नेपाल राष्ट्र बैंकले सोमबार निर्देशन जारी गरी सीईओ र सञ्चालकको शैक्षिक योग्यता निर्धारण गरेको हो । बैंक तथा वित्तीय संस्था सम्बन्धित ऐन (वाफिया) लागु भएपछि केन्द्रीय बैंकले सञ्चालक र प्रमुख कार्यकारीको योग्यता तोकेको हो [&hellip;]</p>

काठमाडौं । बैंक तथा वित्तीय संस्थाको प्रमुख कार्यकारी अधिकृत (सीईओ) र सञ्चालक हुन न्युनतम् स्नातक पास गरेको हुनुपर्ने भएको छ ।

नेपाल राष्ट्र बैंकले सोमबार निर्देशन जारी गरी सीईओ र सञ्चालकको शैक्षिक योग्यता निर्धारण गरेको हो । बैंक तथा वित्तीय संस्था सम्बन्धित ऐन (वाफिया) लागु भएपछि केन्द्रीय बैंकले सञ्चालक र प्रमुख कार्यकारीको योग्यता तोकेको हो । स्नातक भन्द कम योग्यता भएका प्रमुख कार्यकारी अधिकृत र सञ्चालक अब स्वत पदमुक्त हुने भएका छन् ।

Share News