गरिमा विकासको तीन लाख १५ हजार कित्ता प्रवद्र्धक सेयर साधारण सेयरमा परिणत

<p>काठमाडौं । गरिमा विकास बैंक लिमिटेडको तीन लाख १५ हजार कित्ता प्रवद्र्धक सेयर साधारण सेयरमा परिणत भएको छ । अब यस कम्पनीको कुल सेयरमा ५१ प्रतिशत प्रवद्र्धकको र ४९ प्रतिशत सर्बसाधारणको भएको छ । हाल कम्पनीको चुक्ता पूँजी २ अर्ब २० करोड रुपैयाँ रहेको छ । पछिल्लो समय(बिहीबार) यस कम्पनीको सेयर मूल्य प्रतिकित्ता २०७ रुपैयाँ [&hellip;]</p>

काठमाडौं । गरिमा विकास बैंक लिमिटेडको तीन लाख १५ हजार कित्ता प्रवद्र्धक सेयर साधारण सेयरमा परिणत भएको छ । अब यस कम्पनीको कुल सेयरमा ५१ प्रतिशत प्रवद्र्धकको र ४९ प्रतिशत सर्बसाधारणको भएको छ ।

हाल कम्पनीको चुक्ता पूँजी २ अर्ब २० करोड रुपैयाँ रहेको छ । पछिल्लो समय(बिहीबार) यस कम्पनीको सेयर मूल्य प्रतिकित्ता २०७ रुपैयाँ रहेको छ ।

Share News