जोन प्लेयर्स नव वर्ष २०७५ उत्सव अफर

<p>काठमाडौं । जोन प्लेयर्सले नयाँ वर्ष २०७५ का लागि ‘स्क्राच गर्नुहोस् र उपहार जित्नुहोस्’ अफर ल्याएको छ । अफरअन्तर्गत, जोन प्लेयर्सले एस्क्लुसिव ब्रान्डेड आउटलेटबाट जोनप्लयेर्स पहिरनको खरिदमा तत्काल छुट प्रदान गर्ने घोषणा गरेको छ । जोन प्लेयर्स, नेपालको निजि क्षेत्रको एउटा ठूलो प्रतिष्ठान सूर्य नेपाल प्रालिद्वारा आयातित तथा उत्पादित पुरुष पहिरनको प्रिमियम ब्राण्ड हो । [&hellip;]</p>

काठमाडौं । जोन प्लेयर्सले नयाँ वर्ष २०७५ का लागि ‘स्क्राच गर्नुहोस् र उपहार जित्नुहोस्’ अफर ल्याएको छ । अफरअन्तर्गत, जोन प्लेयर्सले एस्क्लुसिव ब्रान्डेड आउटलेटबाट जोनप्लयेर्स पहिरनको खरिदमा तत्काल छुट प्रदान गर्ने घोषणा गरेको छ ।

जोन प्लेयर्स, नेपालको निजि क्षेत्रको एउटा ठूलो प्रतिष्ठान सूर्य नेपाल प्रालिद्वारा आयातित तथा उत्पादित पुरुष पहिरनको प्रिमियम ब्राण्ड हो । नयाँ वर्ष २०७५ सालको को उपलक्ष्यमा, कम्पनीले यसका महत्वपूर्ण ग्राहकहरुमाझ उत्साहपूर्ण अफरको घोषणा गरेको छ ।

ग्राहकहरुले जोन प्लेयर्सको उत्पानदहरु प्रत्येक रु. २ हजार ७५ को खरिद सँगै स्क्राच कार्ड प्राप्त गर्न सकिने जनाइएको छ । उक्त छुट तत्काल प्राप्त गर्न सकिने कम्पनीको भनाइ छ । योजन चैत्र २३ गतेदेखि वैशाख २० गते सम्म लागू हुने कम्पनीको भनाइ छ ।

बजारमा जोन प्लेयर्सका सर्ट, टि(सर्ट, ट्राउजर्स लगायतका पहिरनहरु उपलब्ध छन् ।

Share News