आत्माग्लानी भई काम गर्न नसक्ने भन्दै डीआइजी रमेश खरेलले राजिनामा दिए

<p>काठमाडौं । नेपाल प्रहरीका डीआइजी रमेश खरेलले राजीनामा दिएका छन् । महानिरिक्षक नियुक्तीमा सरकारले असमान व्यावहार गरेको भन्दै राजिनामा दिएका हुन् । बुधबार खरेलले प्रहरी महानिरिक्षक सर्वेद्र खनाल समक्ष राजिनामा पत्र बुझाएका हुन् । उनले आफु महानिरिक्षक हुने गरी काम गरे पनि सरकारले त्यसको मुल्याकंन गर्न नसकेको बताए । जागिर खानैको लागि आत्माग्लानी लिएर संगठनमा [&hellip;]</p>

काठमाडौं । नेपाल प्रहरीका डीआइजी रमेश खरेलले राजीनामा दिएका छन् । महानिरिक्षक नियुक्तीमा सरकारले असमान व्यावहार गरेको भन्दै राजिनामा दिएका हुन् ।

बुधबार खरेलले प्रहरी महानिरिक्षक सर्वेद्र खनाल समक्ष राजिनामा पत्र बुझाएका हुन् । उनले आफु महानिरिक्षक हुने गरी काम गरे पनि सरकारले त्यसको मुल्याकंन गर्न नसकेको बताए ।

जागिर खानैको लागि आत्माग्लानी लिएर संगठनमा बस्न नसक्ने उनको जोड थियो । बाहिरबाटै संगठनलाई सहयोग गर्ने पनि उनले बताएका छन् ।

Share News