लगानीकर्ताको विश्वास गुम्दा सेयर बजार साढे १७ अंक घटेयो

<p>काठमाडौं । लगानीकर्ताले विश्वास गुमाउदा मंगलबार पनि सेयर बजार साढे १७ अंकले घटेको छ । केही दिनदेखि लगातार बढेको सेयर बजार सोमबारदेखि लागेको ब्रेक मंगलबार पनि निरन्तर रहेको छ । २ दिनमा बजार झण्डै २४ अंकले घटेको छ । नेप्से परिसुचकमा पनि गिरावट आई १ हजार २७० अंकमा झरेको छ । मंगलबार बैंक, वित्त, होटल, [&hellip;]</p>

काठमाडौं । लगानीकर्ताले विश्वास गुमाउदा मंगलबार पनि सेयर बजार साढे १७ अंकले घटेको छ । केही दिनदेखि लगातार बढेको सेयर बजार सोमबारदेखि लागेको ब्रेक मंगलबार पनि निरन्तर रहेको छ ।

२ दिनमा बजार झण्डै २४ अंकले घटेको छ । नेप्से परिसुचकमा पनि गिरावट आई १ हजार २७० अंकमा झरेको छ ।
मंगलबार बैंक, वित्त, होटल, जलविद्युत, बीमा, उत्पादनमुलक र लघुवित्तलगायत सबै क्षेत्रको सेयर मूल्यमा गिरावट आएको छ ।

बजार घटेपछि करोबार रकम घटेर ३४ करोड ९० लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको छ । सोमबार बजार घटेपनि ९४ करोड ९० लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको थियो ।

 

Share News