एलजी डिलर्स सबमिट सम्पन्न

<p>काठमाडौं । एलजीले आफ्नो डिलर्स सबमिट २०१८ केही दिन अघि मात्रै सम्पन्न गरेको छ । राजधानीमा सम्पन्न भएको उक्त सबमिटमा एलजीले आफ्ना सबै काठमाडौंका र बाहिरका डिलरहरुलाई निम्त्याएको थियो । लेट्स ग्रो टुगेदर भन्ने मुल नाराका साथ सबमिटमा एलजीले आफ्नो २०२० को भिजन शेयर गरेको जानकारी दिएको छ । कार्यक्रममा सीजी इलेक्ट्रोनिक्सले उक्त भिजन प्रस्तुत [&hellip;]</p>

काठमाडौं । एलजीले आफ्नो डिलर्स सबमिट २०१८ केही दिन अघि मात्रै सम्पन्न गरेको छ ।

राजधानीमा सम्पन्न भएको उक्त सबमिटमा एलजीले आफ्ना सबै काठमाडौंका र बाहिरका डिलरहरुलाई निम्त्याएको थियो । लेट्स ग्रो टुगेदर भन्ने मुल नाराका साथ सबमिटमा एलजीले आफ्नो २०२० को भिजन शेयर गरेको जानकारी दिएको छ ।

कार्यक्रममा सीजी इलेक्ट्रोनिक्सले उक्त भिजन प्रस्तुत गरेको थियो । सोही अवसरमा एलजीले नयाँ प्रोडक्ट पनि सार्वजनिक गरेको जनाएको छ ।

त्यस्तै कार्यक्रमकै अवसरमा कम्पनीले वेस्ट पफमेन्स र लङ टर्म एसोसिएसन विथ एलजी गरेर आफ्ना २० जना डिलरहरुलाई सम्मानित समेत गरेको बताइएको छ ।

Share News