साओमी मोबाइललार्इ उपत्यकाबाहिर विस्तार गर्दै टेलिटक

<p>काठमाडौं । टेलिटक प्रालि उपत्यकाबाहिर साओमीफोनको आधिकारिक वितरकको रुपमा नियुक्तभएको छ । अनलाइनमा सस्तो डिल डटकमबाट मोबाइलको बिक्री गर्न टेलिटक प्रालि नियुक्त भएको जनाइएको छ । टेलिटकले साओमीका मोबाइलहरुको बजार मुल्य पनि सार्बजनिक गरेको छ । कम्पनीले थोरै मुल्यमा बढी सुविधा प्रदान गरेको दावी गरेको छ । कम्पनिले आफ्नो बजारलाई विस्तार गर्दै नयाँ इलेक्ट्रोनिक हबहरूमार्फत [&hellip;]</p>

काठमाडौं । टेलिटक प्रालि उपत्यकाबाहिर साओमीफोनको आधिकारिक वितरकको रुपमा नियुक्तभएको छ । अनलाइनमा सस्तो डिल डटकमबाट मोबाइलको बिक्री गर्न टेलिटक प्रालि नियुक्त भएको जनाइएको छ ।

टेलिटकले साओमीका मोबाइलहरुको बजार मुल्य पनि सार्बजनिक गरेको छ । कम्पनीले थोरै मुल्यमा बढी सुविधा प्रदान गरेको दावी गरेको छ ।

कम्पनिले आफ्नो बजारलाई विस्तार गर्दै नयाँ इलेक्ट्रोनिक हबहरूमार्फत साओमी मोबाइलको बिक्री गर्ने योजना रहेको जानकारी गराएको छ । कम्पनीले साओमी फोनसँग एमआइ टिभी, एमआइभीआर, पावर ब्याङ्क, ब्यान्ड, एयर प्युरिफायर लगायत बिक्री गर्दै आएको जनाएको छ ।

 

Share News