नेपाल इन्स्योरेन्सको सेयर मूल्य समायोजन

<p>काठमाडौं । नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडको सेयर मूल्य समायोजन भएको छ । १०० प्रतिशत हकप्रद सेयर निष्कासन गर्ने भएपछि नेपाल स्टक एक्सचेन्ज लिमिटेडले कम्पनीको सेयर मूल्य समायोजन गरेर प्रतिकित्ता ६९४ रुपैयाँ कायमा गरेको छ । कम्पनीले हकप्रद सेयर निष्कासन गर्दैछ ।</p>

काठमाडौं । नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडको सेयर मूल्य समायोजन भएको छ ।

१०० प्रतिशत हकप्रद सेयर निष्कासन गर्ने भएपछि नेपाल स्टक एक्सचेन्ज लिमिटेडले कम्पनीको सेयर मूल्य समायोजन गरेर प्रतिकित्ता ६९४ रुपैयाँ कायमा गरेको छ । कम्पनीले हकप्रद सेयर निष्कासन गर्दैछ ।

Share News