३० सचिवको सरुवा, अर्थमा ल्याइए राजन खनाल

<p>काठमाडौं । सरकारले ४ जना सचिवहरुको सरुवा गरेको छ । मन्त्रिपरिषद बैठकले अर्थ मन्त्रालयमा राजन खनाललाई ल्याएको छ । खनाल अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा सचिव थिए । यस्तै राजश्व सचिव शिशीरकुमार ढुङानालाई यथावत राखिएको छ। गृह मन्त्रालयमा प्रेमकुमार राई, र युवाखेलकुदमा मोहनकृष्ण सापकोटलाई सरुवा गरेको छ । अर्थमा रहेका शंकर अधिकारीलाई प्रधानमन्त्री कार्यालयमा सरुवा गरिएको [&hellip;]</p>

काठमाडौं । सरकारले ४ जना सचिवहरुको सरुवा गरेको छ ।
मन्त्रिपरिषद बैठकले अर्थ मन्त्रालयमा राजन खनाललाई ल्याएको छ ।

खनाल अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा सचिव थिए । यस्तै राजश्व सचिव शिशीरकुमार ढुङानालाई यथावत राखिएको छ। गृह मन्त्रालयमा प्रेमकुमार राई, र युवाखेलकुदमा मोहनकृष्ण सापकोटलाई सरुवा गरेको छ ।

अर्थमा रहेका शंकर अधिकारीलाई प्रधानमन्त्री कार्यालयमा सरुवा गरिएको छ । यस्तै सञ्चार मन्त्रालयमा सचिवमा महेन्द्र गुरुङलाई सरुवा गरिएको छ । भौतिक पुर्वाधारका सचिव देवेन्द्र कार्कीलाई नेपाल ट्रष्ट र नेपाल ट्रष्टका अर्जुनकुमार कार्कीलाई राष्ट्रिय पुननिर्माण प्राधिकरणमा ल्याइएको छ ।

भौतिकमा प्राधिकरणका सचिव मधुसुदन अधिकारीलाई पठाएको छ । अर्थमा रहेका शंकर अधिकारीलाई प्रधानमन्त्री कार्यालयमा सरुवा गरिएको छ । आफनो काम सहज बनाउन मन्त्रिहरुको शिफारिशमा सचिवको सरुवा गरिएको हो ।

कुन सचिवको कता सरुवा

प्रेमकुमार राई –गृह मन्त्रालय
मोहनकृष्ण सापकोटा –युवा तथा खेलकुद
खगराज बराल –शिक्षा
महेन्द्रमान गुरुङ –सूचना तथा सञ्चार
राजन खनाल –अर्थ
मधुसुदन मैनाली –भौतीक पूर्वाधार तथा यातायात
राजीव गौतम –कानून
महेश दाहाल –श्रम तथा रोजगार
अर्जुन कार्की –राष्ट्रिय पुनर्निर्माण प्राधिकरण
पर्यटन – कृष्णप्रसाद देवाकोटा, यथावत
सामान्य प्रशासन र संघीय मामिला तथा स्थानीय यथावत
डा. युवकध्वज जीसी –कृषि
विष्णु ओली –वन
लक्ष्यमण मैनाली –प्रधानमन्त्री कार्यालय
विष्णु लम्साल –रक्षा मन्त्रालय
सरच्चन्द्र पौडेल –योजना आयोग

Share News