टुरिजम डेभलपमेन्ट बैंकको ३० करोड बोनस सेयर स्वीकृत

<p>काठमाडौं । नेपाल राष्ट्र बैंकले टुरिजम डेभलपमेन्ट बैंकको बोनस सेयर दिने प्रस्तावलाई स्वीकृत गरेको छ । बैंकले चुक्तापुँजीको १५ प्रतिशतका दरले हुने ३० करोड १५ लाख ९२ हजार रुपैयाँको बोनस सेयर वितरणको लागि स्वीकृति पाएको जानकारी दिएको छ । साधारणसभाबाट अनुमोदन भएपछि बोनस सेयर वितरण गर्ने बैंकले जानकारी दिएको छ ।</p>

काठमाडौं । नेपाल राष्ट्र बैंकले टुरिजम डेभलपमेन्ट बैंकको बोनस सेयर दिने प्रस्तावलाई स्वीकृत गरेको छ ।

बैंकले चुक्तापुँजीको १५ प्रतिशतका दरले हुने ३० करोड १५ लाख ९२ हजार रुपैयाँको बोनस सेयर वितरणको लागि स्वीकृति पाएको जानकारी दिएको छ ।

साधारणसभाबाट अनुमोदन भएपछि बोनस सेयर वितरण गर्ने बैंकले जानकारी दिएको छ ।

Share News