नेपाली बजारमा वार्सटाइनर वियरको आगमन

<p>काठमाडौं । वार्सटाइनर बियर जावलाखेल ग्रुप अफ इण्डष्ट्रिज अन्तर्गतको राजब्रुअरी प्रालिको हाकुई नवलपरासी स्थित अत्याधुनिक फ्याक्ट्रीमा बुधबार औपचारिक रुपमा सार्वजनिक गरिएको छ । उक्त कार्यवक्रममा वार्सटाइनर ग्रुप बोर्डको प्रमुख थरिना क्रेमर तथा जर्मन प्रतिनिधि, राजब्रुअरी प्रालिका प्रतिनिधि, लगायतको उपस्थित रहेको जनाएको छ । कम्पनीले आफ्नो वितरण सञ्जालद्वारा उक्त वार्सटाइनर प्रिमियम बियर देशभरका बियर पारखीहरुमाझ उपलब्ध [&hellip;]</p>

काठमाडौं । वार्सटाइनर बियर जावलाखेल ग्रुप अफ इण्डष्ट्रिज अन्तर्गतको राजब्रुअरी प्रालिको हाकुई नवलपरासी स्थित अत्याधुनिक फ्याक्ट्रीमा बुधबार औपचारिक रुपमा सार्वजनिक गरिएको छ । उक्त कार्यवक्रममा वार्सटाइनर ग्रुप बोर्डको प्रमुख थरिना क्रेमर तथा जर्मन प्रतिनिधि, राजब्रुअरी प्रालिका प्रतिनिधि, लगायतको उपस्थित रहेको जनाएको छ ।

कम्पनीले आफ्नो वितरण सञ्जालद्वारा उक्त वार्सटाइनर प्रिमियम बियर देशभरका बियर पारखीहरुमाझ उपलब्ध गराउने जानकारी दिएको छ ।

वार्सटाइनर ग्रुप जर्मनीको अग्रणी स्वतन्त्र ब्रुअरी रहेको हो । जो उत्कृष्ट बियर उत्पादन गर्न २६० बर्ष भन्दा पहिलेदेखि लोकप्रिय रहेको कम्पनीको भनाइ छ । वार्सटाइनर प्रिमियम बियर ६० भन्दा बढी अन्तर्राष्ट्रिय बजारहरुमा उपलब्ध छ ।

 

Share News