सनराइज बैंकको योजना, क्यूएफएक्स सिनेमाको दुई टिकेटको खरिदमा एक निःशुल्क

<p>काठमाडौं । सनराइज बैंक लिमिटेडले आफ्ना ग्राहकर्वगहरुलाई विभिन्न सुविधा दिने क्रममा अन्तर्राष्ट्रिय कार्ड प्रदायक कम्पनी भिसासँग सहकार्य गरेको छ । उक्त सहकार्यमा टीम क्वेस्ट प्रालिअन्र्तगतका सम्पूर्ण क्यूएफएक्स सिनेमा हलहरुबाट सनराइज बैंक लिमिटेडको भिसा डेविट तथा क्रेडिट कार्ड प्रयोग गरि टिकट खरिद गर्दा ग्राहकहरुलाई हरेक दुई टिकटको खरिदमा बैंककोतर्फबाट एक टिकट निःशुल्क दिने योजना ल्याएको छ [&hellip;]</p>

काठमाडौं । सनराइज बैंक लिमिटेडले आफ्ना ग्राहकर्वगहरुलाई विभिन्न सुविधा दिने क्रममा अन्तर्राष्ट्रिय कार्ड प्रदायक कम्पनी भिसासँग सहकार्य गरेको छ ।

उक्त सहकार्यमा टीम क्वेस्ट प्रालिअन्र्तगतका सम्पूर्ण क्यूएफएक्स सिनेमा हलहरुबाट सनराइज बैंक लिमिटेडको भिसा डेविट तथा क्रेडिट कार्ड प्रयोग गरि टिकट खरिद गर्दा ग्राहकहरुलाई हरेक दुई टिकटको खरिदमा बैंककोतर्फबाट एक टिकट निःशुल्क दिने योजना ल्याएको छ ।

यस योजना अन्तर्गत क्यूएफएक्स सिनेमाका सम्पुर्ण हलहरुमा खरिद गरिएका टिकटमा लागु हुने बैंकको भनाइ छ । कुनै पनि वस्तु तथा सेवाको उपभोग वा खरिद गर्दा नगदको सट्टामा कार्डमार्फत भुक्तानी गर्न प्रोत्साहित गर्ने उद्देश्यले बैंकले उक्त योजना ल्याएको जनाएको छ ।

Share News