नेपाल सेवा लघुवित्तले आईपीओ निष्कासन गर्न पायो अनुमति, ४ करोड २० लाखको आउने

<p>काठमाडौं । नेपाल सेवा लघुवित्त वित्तीय संस्था लिमिटेडले साधारण सेयर (आईपीओ) निष्कासन गर्न अनुमाति पाएको छ । धितोपत्र बोर्डले मंगलबार नेपाल सेवा लघुवित्तलाई ४ करोड ४० लाख रुपैयाँ बराबरको ४ लाख २० हजार कित्ता आईपीओ निष्कासन गर्न अनुमति दिएको हो । ७० प्रतिशत संस्थापक र ३० प्रतिशत साधारण सेयर रहेको छ । सेयर निष्कासन तथा [&hellip;]</p>

काठमाडौं । नेपाल सेवा लघुवित्त वित्तीय संस्था लिमिटेडले साधारण सेयर (आईपीओ) निष्कासन गर्न अनुमाति पाएको छ ।

धितोपत्र बोर्डले मंगलबार नेपाल सेवा लघुवित्तलाई ४ करोड ४० लाख रुपैयाँ बराबरको ४ लाख २० हजार कित्ता आईपीओ निष्कासन गर्न अनुमति दिएको हो ।

७० प्रतिशत संस्थापक र ३० प्रतिशत साधारण सेयर रहेको छ । सेयर निष्कासन तथा बिक्री प्रवन्धकमा एनएमबी क्यापिटल लिमिटेड रहेको छ ।

Share News