कुमारी बैंकले हकप्रद सेयर निष्कासन गर्न पायो बोर्डको अनुमति

<p>&nbsp; काठमाडौं । नेपाल धितोपत्र बोर्डले कुमारी बैंकलाई हकप्रद सेयर निष्कासन गर्न अनुमति दिएको छ । बोर्डले सोमबार १ अर्ब १९ करोड ३८ लाख रुपैयाँ बराबरको १ करोड १९ लाख ३८ हजार कित्ता सेयर निष्कासन गर्न अनुमति दिएको हो । बैंकले चुक्तापुँजी बढाउन साविका सेयरधनीलाई हकप्रद निष्कासन गर्न लागेको हो । बैंकको चुक्तापूँजी ५ अर्ब [&hellip;]</p>

 

काठमाडौं । नेपाल धितोपत्र बोर्डले कुमारी बैंकलाई हकप्रद सेयर निष्कासन गर्न अनुमति दिएको छ । बोर्डले सोमबार १ अर्ब १९ करोड ३८ लाख रुपैयाँ बराबरको १ करोड १९ लाख ३८ हजार कित्ता सेयर निष्कासन गर्न अनुमति दिएको हो ।

बैंकले चुक्तापुँजी बढाउन साविका सेयरधनीलाई हकप्रद निष्कासन गर्न लागेको हो । बैंकको चुक्तापूँजी ५ अर्ब ९६ करोड ९४ लाख रुपैयाँ छ ।

Share News