संचय कोषको प्रशासक बन्न ५ जनाको दरखास्त, व्यवसायिक योजना र अन्तरवार्ताका लागि समितिले बोलायो

<p>&nbsp; काठमाडौं । अर्थ मन्त्रालयले कर्मचारी संचय कोषको प्रशासक बन्नका लागि आफनो व्यसायिक योजना पेश गर्न ५ जना उम्मेदवारलाई बोलाएको छ । मन्त्रालयले गठन गरेको प्रशासक नियुत्तिका गठित छनौट तथा शिफारिश समितिले ओमकृष्ण श्रेष्ठ, जितेन्द्र धिताल, तुलसीप्रसाद गौतम, दीपक रौनियार र राजेन्द्र काफलेलाई बोलाएको हो । रौनियारले हाल कोषका कामु प्रशासकको जिम्मेवारी सम्हालेका छन् । [&hellip;]</p>

 

काठमाडौं । अर्थ मन्त्रालयले कर्मचारी संचय कोषको प्रशासक बन्नका लागि आफनो व्यसायिक योजना पेश गर्न ५ जना उम्मेदवारलाई बोलाएको छ ।

मन्त्रालयले गठन गरेको प्रशासक नियुत्तिका गठित छनौट तथा शिफारिश समितिले ओमकृष्ण श्रेष्ठ, जितेन्द्र धिताल, तुलसीप्रसाद गौतम, दीपक रौनियार र राजेन्द्र काफलेलाई बोलाएको हो ।

रौनियारले हाल कोषका कामु प्रशासकको जिम्मेवारी सम्हालेका छन् । काफले कोषको सहायक प्रशासक हुन । समितिले बुधबार व्यवसायिक योजना प्रस्तुत गर्न भनेको छ । बिहीबार अन्तरवार्ताका लागि बोलाएको छ ।

Share News