सिटिजन्सद्वारा कुलेश्वर माध्यमिक विद्यालयलाई १ लाख ५० हजार प्रदान

<p>काठमाडौं । ‘योर पार्टनर फर प्रोग्रेस’ भन्ने नाराका साथ सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले कुलेश्वर माध्यमिक विद्यालयलाई आर्थिक सहयोग गरेको छ । एक कार्यक्रबीच बैंकले विद्यालयलाई १ लाख ५० हजार रुपैयाँ उपलब्ध गराएको हो । हरेक वर्ष बैंकले आफ्नो बार्षिक उत्सवको उपलक्ष्यमा सामाजिक रूपान्तरणका लागि कार्य गर्ने संस्थालाई आर्थिक सहयोग उपलब्ध गराँउदै आएको जनाएको छ । [&hellip;]</p>

काठमाडौं । ‘योर पार्टनर फर प्रोग्रेस’ भन्ने नाराका साथ सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले कुलेश्वर माध्यमिक विद्यालयलाई आर्थिक सहयोग गरेको छ । एक कार्यक्रबीच बैंकले विद्यालयलाई १ लाख ५० हजार रुपैयाँ उपलब्ध गराएको हो ।

हरेक वर्ष बैंकले आफ्नो बार्षिक उत्सवको उपलक्ष्यमा सामाजिक रूपान्तरणका लागि कार्य गर्ने संस्थालाई आर्थिक सहयोग उपलब्ध गराँउदै आएको जनाएको छ । सोही कार्यलाई निरन्तरता दिदै बैंकले आफ्नो ११ अाै‌ बार्षिक उत्सवको उपलक्ष्यमा उक्त सहयोग गरेको हो ।

बैंकका प्रमुख कार्यकारी अधिकृत राजन सिंह भण्डारीको उपस्थितिमा १ लाख पचास हजार रुपैयाँको चेक विद्यालयका प्राचार्य एसके नेपाललाई हस्तान्तरण गरेको जनाइएको छ । बिद्यालयका प्राचार्य नेपालले उक्त रकम फर्निचर खरिदमा खर्च गर्ने कार्यक्रमको अवसरमा जानकारी गराए ।

Share News