सप्तकोसी डेभलपमेन्ट बैंकले कार्यक्षेत्र विस्तार गर्न बोलायो विशेष सभा

<p>&nbsp; काठमाडौं । सप्तकोसी डेभलपमेन्ट बैंकले कार्यक्षेत्र विस्तार गर्ने भएको छ ।  बैंकको क्षेत्र विस्तारको प्रस्ताव पारित गर्न वैशाख १५ गते विशेष साधारणसभा बोलाइएको छ । विराटनगरमा हुने सभाले कार्यक्षेत्र विस्तार गर्ने प्रस्तावका अधिरित्त प्रवन्धपत्र तथा नियमावली पनि संशोधन गर्ने छ ।</p>

 

काठमाडौं । सप्तकोसी डेभलपमेन्ट बैंकले कार्यक्षेत्र विस्तार गर्ने भएको छ ।  बैंकको क्षेत्र विस्तारको प्रस्ताव पारित गर्न वैशाख १५ गते विशेष साधारणसभा बोलाइएको छ ।

विराटनगरमा हुने सभाले कार्यक्षेत्र विस्तार गर्ने प्रस्तावका अधिरित्त प्रवन्धपत्र तथा नियमावली पनि संशोधन गर्ने छ ।

Share News