विद्यार्थी संगठनको दबाब पछि अस्थायी शिक्षकको चैत २३ तोकिएको परीक्षा स्थगित

<p>काठमाडौं । विद्यार्थी संगठनको दबाबपछि अस्थायी शिक्षकको चैत २३ गते तोकिएको परिक्षा स्थगित भएको छ । शिक्षक सेवा आयोगले सूचना जारी गर्दै परिक्षा स्थगित भएको जानकारी दिएको हो । शुक्रबार परिक्षा स्थगित गर्न अखिल क्रान्तीकारी एमाले निकट अनेरास्ववियू लगायत विद्यार्थीले आन्दोलन गरेका थिए । &nbsp; &nbsp;</p>

काठमाडौं । विद्यार्थी संगठनको दबाबपछि अस्थायी शिक्षकको चैत २३ गते तोकिएको परिक्षा स्थगित भएको छ ।

शिक्षक सेवा आयोगले सूचना जारी गर्दै परिक्षा स्थगित भएको जानकारी दिएको हो । शुक्रबार परिक्षा स्थगित गर्न अखिल क्रान्तीकारी एमाले निकट अनेरास्ववियू लगायत विद्यार्थीले आन्दोलन गरेका थिए ।

 

 

Share News