आईएमई अटोमोटिभसद्धारा शत्रु गते टिमलाई २ थान यूएम बाइक हस्तान्तरण

<p>काठमाडौं । आईएमई अटोमोटिभ्स, नेपाल अधिराज्यका लागि यूएम बाइकको आधिकारिक विक्रेताले शत्रु गते टिमलाई २ थान यूएम बाइक हस्तान्तरण गरेको छ । यस सहित कम्पनीले रिनेगेड, कमान्ड २२३सीसी र पावरम्याक्स १२५सीसीका प्रतिनिध्तिवमा उक्त टिमलाई कम्पनीको एक सोरुममा हस्तानान्तरण गरेको हो । कार्यक्रममा किरण केसीले यूएम बाइकसँगको साझेदारीले अफै लामो यात्रा तय गर्ने बताएका छन् । [&hellip;]</p>

काठमाडौं । आईएमई अटोमोटिभ्स, नेपाल अधिराज्यका लागि यूएम बाइकको आधिकारिक विक्रेताले शत्रु गते टिमलाई २ थान यूएम बाइक हस्तान्तरण गरेको छ । यस सहित कम्पनीले रिनेगेड, कमान्ड २२३सीसी र पावरम्याक्स १२५सीसीका प्रतिनिध्तिवमा उक्त टिमलाई कम्पनीको एक सोरुममा हस्तानान्तरण गरेको हो ।

कार्यक्रममा किरण केसीले यूएम बाइकसँगको साझेदारीले अफै लामो यात्रा तय गर्ने बताएका छन् । उनले भने-“हामीले चलचित्रमा पनि यस ब्राण्डलाई प्रोमोट गरेका छौँ र यस बाईकको कार्य क्षमता पनि उत्कृष्ट रहेको” बताएका छन् । साथसाथै, व्यक्तिगत रुपमा आफुले पनि छिटै खरिद गर्ने अठोट जानकारी गराएका छन् ।

शत्रु गतेको निर्माण मह सँचारको ब्यानर अन्तर्गत चर्चित कलाकारहरु जस्तै मह जोडी (मदन कृष्ण श्रेष्ठ तथा हरिबंशआचार्य), दिपक राजआचार्य, दिपाश्री निरौला, राजारामपौडेल, किरण के.सी, प्रियँका कार्की, पौल शाह, आँचल शर्मा लगायतका कलाकार हरुको अभिनय रहेको छ । यस चलचित्र यहि चैत्र ९ गतेदेखि अधिराज्यभरको चलचित्र घरहरुमा प्रदर्शन भइराखेको छ ।

Share News