सिनर्जी फाइनान्सको १९औँ वार्षिक साधारणसभा स्थगित, अब कहिले हुन्छ ?

<p>काठमाडौं । सिनर्जी फाइनान्स लिमिटेडको आगामी १९औँ वार्षिक साधारणसभा स्थगित भएको छ । संस्थाले आगामी चैत १४ गते गर्ने भनेको साधारणसभा हालको लागि स्थगित गरी अब आगामी चैत २४ गते गर्ने निर्णय गरेको छ । सो निर्णय चैत १२ गते बसेको कम्पनी संचालक समितिको बैठकले गरेको हो । उक्त मितिमा गर्ने भनिएको साधारणसभा प्राविधिक कारणबश [&hellip;]</p>

काठमाडौं । सिनर्जी फाइनान्स लिमिटेडको आगामी १९औँ वार्षिक साधारणसभा स्थगित भएको छ । संस्थाले आगामी चैत १४ गते गर्ने भनेको साधारणसभा हालको लागि स्थगित गरी अब आगामी चैत २४ गते गर्ने निर्णय गरेको छ ।

सो निर्णय चैत १२ गते बसेको कम्पनी संचालक समितिको बैठकले गरेको हो ।

उक्त मितिमा गर्ने भनिएको साधारणसभा प्राविधिक कारणबश स्थिगित गरिएको संस्थाका कम्पनी सचिव विष्णुप्रसाद घिमिरेले बताएका छन् ।

Share News