अपडेटः सेयर बजारमा हरियाली, परिसूचक ३२ अंकले उकालो

<p>काठमाडौं । मंगलबार दिउँसो २ बजेर २६ मिनेट जाँदा नेप्से परिसूचक ३२ अंकले उकालो लागेर १२०१ अंकमा पुगेको छ । कारोबार शूरु भएको करिब साढे २ घण्टा सम्म लगातार ओरालो लागेको बजार त्यसपछि भने दोहोरो अंकले उकालो लागेको छ । सो अवधिसम्म १६१ कम्पनीको ३९ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । बीमा समूह १६९ [&hellip;]</p>

काठमाडौं । मंगलबार दिउँसो २ बजेर २६ मिनेट जाँदा नेप्से परिसूचक ३२ अंकले उकालो लागेर १२०१ अंकमा पुगेको छ । कारोबार शूरु भएको करिब साढे २ घण्टा सम्म लगातार ओरालो लागेको बजार त्यसपछि भने दोहोरो अंकले उकालो लागेको छ ।

सो अवधिसम्म १६१ कम्पनीको ३९ करोड रुपैयाँ बराबरको कारोबार भएको छ ।

बीमा समूह १६९ अंकले उकालो लागेको छ । त्यस्तै, फाइनान्स र उत्पादनमूलक समूहको परिसूचक राताम्मे छन् भने बाँकी समूहको सूचक दोहोरो अंकले उक्लेका छन् ।

Share News