बाजागाजा सहित त्रिशुली नदिमा र्याफ्टिङ, विश्व किर्तिमान राख्ने लक्ष्य

<p>काठमाडौं । त्रिशुली नदिमा बाजागाजा सहित र्याफ्टिङ आयोजना हुने भएको छ । विश्व किर्तिमान कायम गर्नका लागि र्याफ्टिङ आयोजना गर्न लागिएको हो । प्राकृतिक सम्पदा संरक्षण समिति अन्तर्गत त्रिशुली बचाउ महाअभियानले चैत्र १७ गते शनिबार गिनिज बुक रेकर्ड राख्न &#8216;त्रिशुली नदि महोत्सव&#8217; ूआयोजना गरेको हो । महोत्सवमा पन्चैबाजा, लोक दोहोरी सहितको र्याफ्टिङ हुनेछ । यस्तो [&hellip;]</p>

काठमाडौं । त्रिशुली नदिमा बाजागाजा सहित र्याफ्टिङ आयोजना हुने भएको छ । विश्व किर्तिमान कायम गर्नका लागि र्याफ्टिङ आयोजना गर्न लागिएको हो ।

प्राकृतिक सम्पदा संरक्षण समिति अन्तर्गत त्रिशुली बचाउ महाअभियानले चैत्र १७ गते शनिबार गिनिज बुक रेकर्ड राख्न ‘त्रिशुली नदि महोत्सव’ ूआयोजना गरेको हो । महोत्सवमा पन्चैबाजा, लोक दोहोरी सहितको र्याफ्टिङ हुनेछ ।

यस्तो कार्यक्रम इतिहासमै पहिलो पटक हुन लागेको आयोजकले जनाएको छ । महोत्सवमा २५ देखि ३० वटासम्म डुङगा र २ सय जनालाई समावेश गरिने आयोजक निर्मल थपलियाले जानकारी दिए ।

Share News