अपडेटः नेप्से ४४ अंकले झर्यो, बीमा समूह ३०० अंक तल

<p>काठमाडौं । तीन दिनपछि खुलेको सोमबारको बजार शुरुवात देखि नै निरन्तर ओरालो लागेको छ । एक पटक सर्किट ब्रेक लागेर खुलेको बजारले पनि राम्रो गति लिन सकेको छैन । सो दिन बजार खुलेको एक घण्टामै ३ प्रतिशतले घटेर सकिर्ट ब्रेक लागेको थियो । त्यसपछिको बजार पुन दोहोरो अंक अर्थात ३.६४ प्रतिशत ओरालो लागिसकेको छ । [&hellip;]</p>

काठमाडौं । तीन दिनपछि खुलेको सोमबारको बजार शुरुवात देखि नै निरन्तर ओरालो लागेको छ । एक पटक सर्किट ब्रेक लागेर खुलेको बजारले पनि राम्रो गति लिन सकेको छैन ।

सो दिन बजार खुलेको एक घण्टामै ३ प्रतिशतले घटेर सकिर्ट ब्रेक लागेको थियो । त्यसपछिको बजार पुन दोहोरो अंक अर्थात ३.६४ प्रतिशत ओरालो लागिसकेको छ । त्यस्तै, २ बजे नेप्से परिसूचक ४४.४० अंकले घटेर ११७६ अंकमा झरेको छ ।

सो अवधिसम्म सबैभन्दा बढी बीमा समूह तेहेरो अंक अर्थात ३०० अंक तल झरिसकेको छ । फाइनान्स समूह सामान्य अंकले घटेको छ भने बाँकी समूह दोहोरो अंकले ओरालो लागेर राताम्मे भएका छन् ।

Share News