काठमाडौं । सामसङ इलेक्ट्रोनिक्सले नेपाली बजारमा वासिङ मेसिन ल्याएको छ । सामसङ नेपालले खुद्रा तथा व्यवसायिक साझेदारसँग गरेको अन्तक्रियात्मक कार्यक्रम समापनमा मेसिनलाई औपचारिक रुपमा बजारमा ल्याएको हो ।
वासिङ्ग मेसिनमा फ्लेक्स वास वासिङ्ग मेसिनमा वासर तथा डायर, ३ के जी टपलोड, एड वास, एयर वास, भि आर टि, स्मार्ट कन्ट्रोल, एयर वास, स्मार्ट चेक, इको ड्रम क्लिन जस्ता विशेषताहरु रहेका छ ।
मेसिनले समय र विजुलीको बचतसँगै जीवन शैलीलाई थप आधुनिक बनाउने कम्पनीले विस्वास लिएको छ ।